पालिका खबर

देवानगञ्जमा अनन्त भगवानकाे मन्दिर उद्घघाटन

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ मा निर्माण कार्य सम्पन्न भएकाे अनन्त भगवानकाे मन्दिर हिजो बुधवार उद्घघाटन गरिएको...

Read more

भाेक्राहा नरसिंह र काेशीमा दुई दिन स्थानीय बिदा

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिइएको छ । हिजाे बुधबार भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल...

Read more

वडाध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा शर्मा पक्राउ

इनरुवा । के तपाईंकाे पनि कीर्ते हस्ताक्षर गरिएको छ ? यदि कसैले कुनै प्रयाेजनकाे लागि कीर्ते हस्ताक्षर गरिएको छ भने पहिचान...

Read more

पालिका प्रमुख सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत राजस्व प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

Read more

पालिकाका कृषि प्राविधिक घण्टीमा गएपछि,जागिर धरापमा परेपछि

धनगढी: डोटीको पुर्वीचौकी गाउँपालिकाले एक कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायव प्राविधिक सहायक कृषि करार...

Read more

जवरजस्ती करणी आरोपमा वडाध्यक्ष छवि विरुद्ध पक्राउ पुर्जी जारी

ओखलढुंगा । ओखलढुंगाको सुनकोसी गाउँपालिका १० का वडाध्यक्ष छवि रमण धमलाविरुद्ध जिल्ला अदालत ओखलढुंगाले पक्राउ पुर्जी जारी गरेको छ ।...

Read more

इलाम घुम्न आएकी युवतीलाई प्रेमीको साथीले गरे बलात्कार

इनरुवा ।काेसी प्रदेशकाे पर्यटकीय स्थल इलाम घुम्न आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला प्रभु बैंक इलाम शाखाका कर्मचारी प्रमेश पोखरेलले...

Read more

साेनयाहीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दिपेन्द्र यादव / इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ साेनयाहीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।...

Read more

भाेक्राहा नरसिंहमा निष्क्रिय रहेका सहकारी संघ/संस्थाकाे दर्ता खारेज

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले लामो समयदेखि निष्क्रिय रहेका सहकारी संघ/संस्थाकाे दर्ता खारेज अघि सारिएको छ । हिजाे बिहीबार...

Read more

सुनसरीका ४४ कैदीले पाए कैद सजायको माफी

इनरुवा । संविधान दिवसको अवसरमा कारागार कार्यालय झुम्का, सुनसरीका ४४ जना कैदीले कैद सजाय माफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट...

Read more
Page 59 of 264 1 58 59 60 264

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist