विराटनगर / लायन्स क्लब अफ बिराटनगर एलिट र हिल फाउन्डेसनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिराटनगरको मेनरोड स्थित सेन्ट्रल मल मा आयोजना गरिएको उक्त कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए।
कार्यक्रमको अध्यक्ष्यता क्लबकी अध्यक्ष अनुराधा थापाले गरेकी थिइन भने कार्यक्रम संयोजन मोना गोयलले गरेकी थिइन। त्यस्तै हिल फाउन्डेसनका तर्फबाट अनुराग मुन्दडा र युवराज खेतानले गरेका थिए।
दिनहुँ रगतको अभाव भैरहेकोले यस कार्यक्रमको आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post