• pradeshpoint
  • Pradeshpoint
Wednesday, May 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंहको ४ वटा शिलान्यास

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ मंसिर ८ गते, १७:५१ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, मुख्य पाना, स्थानीय खबर
भोक्राहा नरसिंहको ४ वटा शिलान्यास
84
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाको बुधबार ३ वटा वडा कार्यालयको भवन निर्माण गर्ने गरि सिलान्यास गरिएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ३,६ र ७ को कार्यालय भवन निर्माण गर्ने गरि शिलान्यास गरिएको हो । गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र सम्बन्धित वडाका वडाध्यक्षहरुले संयुक्त रुपमा शिलान्यास गरिएको छ । वडा कार्यालयको आफ्नै भवन नहुँदा भाडाको घरमा कार्यालय सञ्चालन गरिरहेको छ । कार्यालयका लागि उपयुक्त भवनको अभावमा सेवाग्राहीलाई प्रभावकारी सेवा समेत प्रदान गर्न समस्या भइरहेका बेला गाउँपालिकाले वडा कार्यालय निर्माणको कार्यलाई प्राथमिकता दिँदै आएको प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले जानकारी दिए । आगामी आर्थिक वर्षभित्र ८ वटै वडा कार्यालय व्यवस्थित भवनमा स्थापित हुने गाउँपालिकाका कार्यवाहक अध्यक्ष मेहताले जानकारी दिइन् ।
भोक्राहा नरसिंह गाउँपालिकाको वार्ड नं. ६ मा विहान १० बजे वडाध्यक्ष राजेश्वर प्रसाद साह, कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहता र प्रमुख प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले सहितकाले शिलान्यास गरेको थियो । भने वार्ड नं.७ मा बिहान ११ः३० बजे वडाध्यक्ष रामचन्द्र यादव , कार्यवाहक अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भब्यताको साथ शिलान्यास गरिएको वडा सचिव शंकर मेहताले जानकारी दिए ।

त्यस्तै भोक्राहा नरसिंह गाउँपालिकाको वार्ड नं.३ मा वडा कार्यालय भवनको शिलान्यास सहित जग्गादाताहरुलाई सम्मान गरेका छन् ।
वडा नं.३ मा दिउँसो २ बजे वडा कार्यालय भवनको शिलान्यास गरिएको वडा सचिव शोभान्नद शाहले जानकारी दिए ।
वडा सचिव शाहका अनुसार वडा कार्यालय भवनको शिलान्यास कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहता र वडाध्यक्ष सुकदेव यादवले संयुक्त रुपमा गरिएको बताए । वडा कार्यालय भवनको लागि जग्गा निःशुल्क रुपमा उपल्ब्ध गराउने दुई जना व्यक्तिहरुलाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले दोस्लला ओठाई सम्मान गरिएको हो ।
जग्गादाता भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.३ का समाजसेवी मखन यादव र विद्ययानन्द यादवलाई सम्मान गरिएको छ ।
उता वडा कार्यालय शिलान्यासकै क्रममा भोक्राहा नरसिंह वार्ड नं.२ मा व्यावसायीक प्रयोजनका लागि १३ कोठाको सटर सहित भवनको शिलान्यास गरिएको छ ।
वडा नं. २ का वडाध्यक्ष आलम अंसारीले भोक्राहा नरसिंह गाउँपालिकाको ८ वटा वडा कार्यालयहरु मध्ये ७ वटा वडा कार्यालयको प्रशासनीक भवन निर्माण गर्ने क्रममा उनले पनि आफ्नो वडामा वडा कार्यालयको सट्टा व्यावसायीक प्रयोजनको लागि सटर सहितको भवन निर्माणको शिलान्यास गरिएको छ ।
त्यस्तै वार्ड नं.६ का वडाध्यक्ष राजेश्वर प्रसाद साहले जग्गादाता भिखन मण्डललाई सम्मान गरिएको छ ।

Tags: ४ वटा शिलान्यासनरसिंहकोभोक्राहा

Related Posts

FEATURE

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ३० गते, २१:०५ बजे प्रकाशित
0

काठमाडौं । संविधान संशोधनका विषयमा छलफल गर्न गठित कार्यदलको बैठकमा जेन्जी आन्दोलनका अगुवा युवाहरूलाई नबोलाइएको भन्दै आलोचना सुरु भएको छ।...

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
FEATURE

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
0

इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

२०८३ बैशाख ३० गते, २१:०५ बजे प्रकाशित
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist