• pradeshpoint
  • Pradeshpoint
Thursday, May 14, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इनरुवा अस्पतालमा मन्त्रि यादवको अन्तरक्रिया, अस्पताल सुधार गर्ने प्रतिवद्धता

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस ५ गते, १९:५० बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
इनरुवा अस्पतालमा मन्त्रि यादवको अन्तरक्रिया, अस्पताल सुधार गर्ने प्रतिवद्धता
93
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित आसपास क्षेत्रका स्थानीय तहहरुबाट दैनिक आउने बिरामीको मुटुमा प्वाल परेपछि कसलाई चिन्ता हुदैन् होला ।
गाउँघर देखी इनरुवा शहर सम्म आउने गरिव तथा विपन्न परिवारका विरामीहरुले इनरुवा अस्पतालमा उपचार गराउन आउँदा बिरामीलाई उपचार नै नगरी समान्य उपचार गरेर रेफर मात्र गर्ने गरेको एक विरामीका कुरुवा भोक्राहा नरसिंह ७ का स्थानीय बिरेन्द्र मण्डलको कथन छ ।
विरामीले अस्पतालमा सहज र सुलभ उपचार नपाउँदा बिरामीको मुटुमा प्वाल पर्ने गरेको एक विरामीका कुरुवा भोक्राहा नरसिंह ७ का स्थानीय मण्डलले जानकारी दिए ।

उनको भनाई अनुसार पैसाको अभावका कारण हामीले सरकारी अस्पताल सोचेर उपचार गराउन आउछु तर अस्पतालमा उपचार नपाउँदा मुटुमा छेद भए जस्तो अनुभव हुने गरेको बताए ।
उता इनरुवा अस्पताल सुधारको विषयमा विगत लामो समयदेखी अवाज उठाउदैँ आएका इनरुवा अस्पताल सुधार संघर्ष समितिको प्रयास सफल भएको छ ।

सोमबार जिल्ला जनस्वाथ्य कार्यालय सुनसरी इनरुवाको सभाहलमा आयोजित इनरुवा अस्पताल सुधारबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश नं.१ का समाजिक विकास मन्त्री जयराम यादवले इनरुवा अस्पताल सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
समाजिक विकास मन्त्री यादवले अन्तरक्रिया कार्यक्रममा बोल्दै इनरुवा अस्पतालमा भइरहेको राजनीतिका कारण अस्पताल सुधार नभएको र अस्पताल तत्काल सुधार गर्नुपर्ने उनले बताए ।

उनले इनरुवा अस्पताललाई पुस मसान्त भित्र सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्दै अगामी दिन कुनैपनि समान्य बिरामी रेफर भएर जाने वातावरण सृजन ागर्ने र गराउने चिक्त्सिकलाई कारवाहीको दायारामा ल्याउने बताए ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारी, प्रदेश नं.१ का समाजिक विकास मन्त्रालयका प्रदेश सचिव कमल प्रसाद भट्टराई, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाई, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्की, सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण सुनसरीका सशस्त्र प्रहरी नायव उपरीक्षक बालकृष्ण श्रेष्ठ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Tags: अन्तरक्रियाअस्पतालइनरुवा अस्पतालप्रतिवद्धतामन्त्रि यादवसुधार गर्ने

Related Posts

FEATURE

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ३० गते, २१:०५ बजे प्रकाशित
0

काठमाडौं । संविधान संशोधनका विषयमा छलफल गर्न गठित कार्यदलको बैठकमा जेन्जी आन्दोलनका अगुवा युवाहरूलाई नबोलाइएको भन्दै आलोचना सुरु भएको छ।...

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
FEATURE

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
0

इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

२०८३ बैशाख ३० गते, २१:०५ बजे प्रकाशित
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist