महेश सिंह सिरहा /सिराहा । मधेस प्रदेशकाे लहान नगरपालिका वाडा नम्बर २०दलित बस्तीमा सर्वपरी नेता महेश चौधरीले ३० घर धुरीलाई बल्याङ्गकेट सहयोग गरीएका छन्।जेष्ठ नागरिक,असहाय,एकल महिला तथा बिपन्नहरुलाई राहत स्वरूप न्यानो कमल वितरण गरेको हो।
उनको दिनचर्या नै समाजसेवामा बित्ने गरेको छ।उनले बिगत ५ बर्ष देखि निरन्तर समाजसेवा लगेका हुन्। गरिबहरुको समस्या हेर्न नसदा आत्मालाई सान्तोना दिन उनी समाजसेवामा लगेका हुन्। नेता महेश चौधरी संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको अध्यक्ष समेत रहनु भएका स्थानीय राम सेवक रामले जानकारी दिए।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post