• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रहरी उपरीक्षकहरूको सरुवा,प्रदेश अपराध अनुसन्धानमा नरेन्द्रकुमार कार्की आउँदै

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ साउन १३ गते, १६:३२ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
प्रहरी उपरीक्षकहरूको सरुवा,प्रदेश अपराध अनुसन्धानमा नरेन्द्रकुमार कार्की आउँदै
161
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ ।
साउन १२ गतेको निर्णयानुसार प्रहरी हेडक्वाटरले २४ जना एसपीहरूको सरुवा गरेको हो । सरुवा भएकाहरूका मध्ये १ नम्बर प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा धरानमा नरेन्द्र कुमार कार्की आउने भएको छ ।भने अजय केसीको जिल्ला प्रहरी कार्यालय कास्की, अनुपमशम्शेर जबराको ईन्टरपोल शाखा, ऋषिराम कँडेलको जिल्ला प्रहरी कार्यालय नवलपरासी, कमल थापाको सीआईवी, कृष्ण प्रसाइँको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा, गंगा पन्तको काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रानीपोखरी, जनार्दन जिसी, तारादेवी थापाको काठमाडौं उपत्यका प्रहरी शिक्षालय, दीपेन्द्र शाहीको कार्य विभाग नक्साल, दिलिप घिमिरेको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २, प्रजित केसीको जिल्ला प्रहरी कार्यालय भक्तपुरमा सुरुवा भएको छ ।
प्रवीण पोखरेलको जिल्ला प्रहरी कार्यालय सर्लाही, प्रेमबहादुर बस्नेतको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, बामदेव गौतमको जिल्ला प्रहरी कार्यालय मकवानपुर, विश्व अधिकारीको यूएन शाखा, वीरबहादुर बुढा मगरको जिल्ला प्रहरी कार्यालय रौटहट, रमेश थापाको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, राजेन्द्रप्रसाद धमलाको जिल्ला प्रहरी कार्यालय डोटी, रामेश्वर यादवको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र बेलबहादुर पाण्डेको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालमा सरुवा भएको छ ।
मकवानपुरको प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसपी बामदेव गौतम राष्ट्रिय सभाका सांसद एवम् पूर्वमन्त्री बामदेव गौतमका भतिजा हुन् । बामदेवले पनि ठूलै पावर लगाएर मकवानपुरको प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।
यसैबीच, प्रहरी मुख्यालयले डीएसपीबाट एसपीमा बढुवा भएकाहरूको पनि पदस्थापना गरेको छ ।
देवेन्द्रबहादुर पालको काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा, सीताराम रिजालको काठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेन्स शाखा, भीमकिरण बोगटको प्रहरी सुरक्षा गण महेन्द्रनगर, सुमनकुमार तिमिल्सिनाको मधेश प्रदेश प्रहरी कार्यालय मानवश्रोत जनकपुर, सरोज पौडेलको अन्वेषण योजना तथा विकास निर्देशनालय र विष्णुहरि कोइरालाको तालिम शाखा रानीपोखरीमा पदस्थापना भएको छ ।
विनोद शर्माको सुरक्षा गण दुहबी, मित्रबन्धु शर्माको विशेष सुरक्षा गण बाँके, रामबहादुर केसीको भैरहवा विमानस्थल, नरेन्द्रकुमार कार्कीको प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा धरान, खड्कबहादुर खत्रीको लुम्बनी प्रदेश आर्थिक प्रशासन, सञ्जयबहादुर राउतको अपराध अनुसन्धान शाखा बनेपा, र विश्वराज खड्काको अन्तर्राष्ट्रिय विमानस्थलमा पदस्थापना भएको छ ।
डीएसपीबाट एसपीमा बढुवा भएका विश्वराज खड्का नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानका छोरीज्वाइँ हुन् ।
सासुको पावर लगाएर यसअघि खड्काले दरबारमार्ग प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । खड्काले दरबारमार्गमा रहँदा प्लाटिनम क्लवको लफडालाई सम्हाल्न सकेका थिएनन् । बालुवाटारको पावर लगाएर बढुवा खाएका छन् । पदस्थापना पनि आकर्षक ठाउँमा पाएका छन् । खड्काले ईञ्जार्च माग गर्दै आएका छन् । खड्कालाई केही दिनपछि काजमा भए पनि ईञ्चार्ज बनाउन सासु न्यौपानेले बालुवाटारमा दवाव दिएको स्रोतको भनाइ छ ।
बालननरसिंह राणाको विपद व्यवस्थापन कार्यालय सामाखुसी, टेकुनन्द ईवा लिम्बुको ट्राफिक कार्यालय रामनगर, कोमल शाहको पहरा गण सामाखुसी, नरेशराज सुवेदीको तालिम प्रतिष्ठान महाराजगञ्ज, भरतबहादुर बिकको बागमती प्रदेश हेटौँडा, सुधिरराज शाहीको जिल्ला प्रहरी कार्यालय ललितपुर, विपिन रेग्मीको प्रधान कार्यालयको प्रवन्ध शाखा, नवरत्न पौडेलको मावश्रोत महाशाखा दाङ, योगन्द्रकुमार खड्काको लागुऔषध काठमाडौं, काजकुमार आचार्यको अंगरक्षक गण नक्साल र अनुप श्रेष्ठको अपराध विभागमा पदस्थापना भएको छ ।
दुर्गाराज रेग्मीको काठमाडौं उपत्यका अपराध, गजुसिद्धि बज्राचार्यको कानून शाखा नक्साल, माधवप्रसाद बुढाथोकीको अपराध शाखा भैरहवा, गौतम मिश्रको बागमती प्रदेश प्रहरी आर्थिक प्रशासन, नवलकिशोर प्रधानको अपराध शाखा महेन्द्रगर र मोहनकुमार थापाको अख्तियारमा पदस्थापना भएको छ ।

Tags: अनुसन्धानमाआउँदैकार्कीनरेन्द्रकुमारप्रदेश अपराधप्रहरी उपरीक्षकसरुवा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist