• pradeshpoint
  • Pradeshpoint
Tuesday, April 21, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सवारीसाधनको अभिलेख नगरपालिका कार्यालयमा नरहेको फेला

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ साउन २९ गते, १५:१७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
सवारीसाधनको अभिलेख नगरपालिका कार्यालयमा नरहेको फेला
62
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरक्षेत्र भित्र निजी तथा भाडाका सार्वजनिक सेवामा संचालित रहेका सवारीसाधनको अभिलेख नगरपालिका कार्यालयमा नरहेको फेला परेको छ ।
इनरुवा नगरपालिका कार्यालयले नगरक्षेत्र भित्र रहेका सवारी साधनलाई करको दायरा भित्र सूचिकृत गरि बार्षिक कर लिने निर्णय गरेपनि सवारी साधनका धनी नगरपालिकालाई कर नबुझाउने गरेको पाइएको हो ।
नगरपालिकाको नवौ नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०७९÷०८० वार्षिक निती कार्यक्रम तथा बजेटमा इनरुवा नगरक्षेत्र भित्र संचालनमा हुने पूर्वाधार सेवाको उपभोग वापत लाग्ने पुर्वाधार सेवा शुल्कको बार्षिक दररेट निर्धारण गरेको छ ।
नगरसभाबाट पूर्वाधार सेवाको उपभोग शुल्कको वार्षिक रकम बुझाउन नगरपालिका कार्यालयमा सवारीसाधनको ब्लुवुकको फोटोकपीसहित बार्षिक कर बुझाउन १५ दिने सूचना आह्वान गर्ने निर्णय गरिएको छ ।
नगरसभाले टिप्परको १२ हजार, निजी वा भाडाका ट्रक, बस लरीको १० हजार, ट्याक्टरको ७ हजार, मिनी बस मिनी ट्रक मिनी ट्याक्टरको ५ हजार, निजी वा भाडाका जिप कार, ल्याण्डरोभर ३ हजार, टेम्पो र पावल टिलरको १५ सय सिटी सफारीको १ हजार रुपैयाँ पुर्वाधार शुल्क वापतको कर लिने दररेट तोकेको छ ।
इनरुवा नगरपालिका राजश्व शाखाका प्रमुख जीवन भट्टराईले बार्षिक कर लिने निर्णय हुँदै करको दररेटमा समेत सूचिकृत गरिदै आएका सवारी साधनहरु नगरपालिकामा हालसम्म वार्षिक कर बुझाउँन एउटा पनि नआएको बताए ।
शाखा प्रमुख भट्टराईले भने, ‘निजी तथा भाडाका सवारीसाधनहरु करको दायरा भित्र हालसम्म नआएकाले नगरक्षेत्र भित्र कति वटा सवारी साधनहरु संचालनमा रहेका छन भन्ने तथ्याङक अभिलेखमा उल्लेख गरेर राख्न सकिएको छैन ।’
उनले कर बुझाउन आएको खण्डमा अभिलेख राख्ने गरि तयारी गरिएपनि हालसम्म सवारीसाधनको कर बुझाउन नगरपालिकाको राजश्व शाखामा कुनैपनि सवारीसाधनका धनीहरु ब्लुवुक लिएर नआएको कारण अभिलेख नरहेको स्पष्ट पारे।
सडकमा गुडने सवारीसाधनको हकमा पटके सवारी कर र पार्किङ शुल्क ठेक्कामा लगाएपनि बार्षिक रुपमा लिनुपर्ने पुर्वाधार सेवा करको दायरामा ल्याएका सवारी साधनहरुले नगरपालिकाका व्यवसाय वापतको कर भने बुझाएको अभिलेखमा पाइदैन ।

Tags: अभिलेखकार्यालयमानगरपालिकानरहेकोफेलासवारीसाधनको

Related Posts

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा
FEATURE

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
0

काठमाडौं । पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएका छन्। सामान्य पारिवारिक मतभेददेखि वैदेशिक रोजगारी, आर्थिक दबाब, सामाजिक...

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist