इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा साफ नेपालको आयोजना आज साँझ दीप प्रज्वलन गरेका छन् ।
साफ नेपालका भोक्राहा नरसिंहका संयोजक रञ्जन सिंह यादवको अगुवाई शान्त्तीका लागि दीप प्रज्वलनको आयोजना गरिएको बताए ।
यादवले भने संघिय र प्रदेश निर्वाचनको मिति नजिकिए सँगै मुलुकमा विभिन्न घटनाहरु नहोस् भन्ने उद्धेश्यका साथ दीप प्रजव्लन कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा साफ नेपालका केन्द्रिय अध्यक्ष कपिलेश्वर यादव, उदित नारायण यादव, जागेश्वर मण्डल, विरेन्द्र यादव, भोला मेहता लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post