इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ आकाहा स्थित श्री आधारभुत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
अधारभुत विद्यालयमा अकाहामा अध्ययरत्र बालिकाहरुलाई प्रदेश प्वाइन्ट डट कम पत्रिकाका प्रमुख सम्वाददाता सुरेन्द्र मेहताको जन्म दिनको अवसरमा इनरुवा लायन्स कल्बले शैक्षिक सामग्री वितरण कार्यत्रम सम्पन्न गरिएको हो ।
विद्यालयका २०० विद्यार्थी बालबालिकाहरुलाई आफ्नो (मेरो जन्मदिनको) अवसरमा इनरुवा लायन्स कल्बद्वारा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको फेसबुकबाट मेहताले जानकारी दिनुभयो ।
मेहताले सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । कार्यक्रममा पत्रकार सुरेन्द्र मेहता सहित भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँव, शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्लिसिना सहितको उपस्थिती रहेको थियो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post