मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती कृषि सहकारी संस्था लिमिटेड काे छैठाे बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सहकारी संस्थाका अध्यक्ष खड्क प्रसाद भणडारीकाे अध्यक्षतामा भएकाे साधारण सभामा टीकापुर नगरपालिका वडा न ७ का वडाअध्यक्ष यज्ञ प्रसाद न्याैपाने प्रमुख अतिथि रहेका थिए भने टीकापुर नगरपालिका वडा न ६ का वडाअध्यक्ष बलिराम चाैधरी बिशिष्ठ अतिथि रहनु भएकाे थियाे । सहकारी संस्थाका उपाध्यक्ष धर्म ढुङ्गानाकाे स्वागत मनतव्यसंगै शुरु भएकाे सभामा संस्थाका अध्यक्ष ले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । सहकारी ले ३ लाख २२ हजार खुद मुनाफा गर्न सफल भएकाे छ भने अार्थिक वर्ष २०७९/८०काे २८ लाख ३९ हजार ५ सय २५ बराबरकाे अाय व्य सार्वजनिक गरेकाे छ । मल बिउकाे समेत खरिद बिक्रीवितरण गर्ने गरेकाे साे सहकारीले कृषकलाई सहज भएकाे अझै ऋण मा समेत लगानि लगाई सहज बनाउनमा जाेड दिनु पर्ने कार्यक्रम का प्रमुख अतिथि यज्ञ प्रसाद न्याैपानेले बताए ।कार्यक्रममा युवाल संजाल का अध्यक्ष सन्ताेष नेपाली , नव युवा क्लबका अध्यक्ष धर्म घर्तिमगर, उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष शशी श्रेष्ठ ,धनसिहपुर कृषि सहकारी संस्थाका अध्यक्ष धनसिह साउद , भानु सामुदायिक तथा श्राेत केन्द्र का अध्यक्ष मनिराम ढुङ्गाना लगायतले शुभकामना मनतव्य राखेका थिए भने संचालन सुमन तिमल्सेनाले गरेका थिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post