मान बहादुर ठकुल्ल। टीकापुर । टीकापुर नगरपालिका वदा न. ८ सुर्यपुरमा तीन महिने कृषक पाथशाला तालिम एक कार्यक्रमको बीच समापन गरिएको छ । मिलन कृषक पाठ शालाका अध्यक्ष श्री मिना बखरियाको सभापतित्व भएकाे समापन कार्यक्रम मा प्रमुख अतिथिमा टिकापुर नगरपालिका वडा न. ८ का वदा अध्यक्ष श्री दीर्घ बहादुर ठकुल्ला रह्नु भएकाे थिए, यसै गरि बिशिस्ट अतिथिमा दिगो बिकास सामाजका सह सचीव धनी राम राजी रहनु भएको थियो ।उक्त कार्यक्रममा दिगो बिकास सामाजका परियोजना अधिकृत बिनोद शाह, यसै संस्थाका सह सचिव धनिराम राजी, तथा टिकापुर नगरपालिका वार्द न. ८ का वदा अध्यक्ष श्री दिर्घ बहादुर ठकुल्ला ज्युले आ आफ्ना धारणा राख्नु भएका थिए । सबै बक्ताहरुले जलबायु अनुकूलन कृषिमा जोड दिएका थिए । रासायनिक बिषादीको न्यूनीकरण र प्राङ्गाणिक मल प्रयोग गरि खेतीयोग्य जमिनमा उर्वरता बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रम सन्चालन मिलन कृषक पाठशालाकी सदस्य श्री बिद्या चौधरीले गर्नु भएको थियो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post