इनरुवा । प्रहरीले न्यानो कपडा नभएको कारण चाडो काट्न समस्या रहेका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत समेतमा रहेका थुनुवाहरुलाई जाडो मौसम तथा सितलहरबाट बाच्नका लागि कम्बल (ब्लाकेट) वितरण प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक राईका अनुसार विभिन्न अपराधमा सलग्न रहेका र अनुसन्धानका क्रममा हिरासतमा रहेका थुनुवाहरुलाई ४५ थान कम्बल (ब्लाकेट) वितरण गरिएको बताए ।
आज शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत रहेका इलाका प्रहरी कार्यालयहरु धरान, इटहरी, पकली, दुहबी र महेन्द्रनगरमा रहेका ७ जना महिला र ३८ जना पूरुष गरी ४५ जनालाई कम्बल (ब्लाकेट) वितरण गरिएको राईले बताए ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post