• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंहमा उदाहरणीय काम, बालविकासमा अध्ययनरत्त बच्चाले पाए न्यानो कपडा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ माघ ६ गते, १८:०६ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भोक्राहा नरसिंहमा उदाहरणीय काम, बालविकासमा अध्ययनरत्त बच्चाले पाए न्यानो कपडा
53
SHARES
Share on FacebookShare on Twitter

पुष्पा यादव/ इनरुवा । यतिबेला सुनसरी जिल्लामा रहेका गरिव परिवारहरुलाई आफ्नो बालबच्चालाई जाडोबाट बचाउनका लागि न्यानो लुगा खोजी गर्न थालेका छन् ।
तर सुनसरी जिल्लाको विभिन्न स्थानीय तहहरुमा जिल्ला विपद् व्यवस्थापन समितिले जाडो छल्नका लागि गरिब तथा असाहय परिवारहरुलाई न्यानो कपडा वितरण गर्दै आएका छन्  ।सोही कार्यक्रमलाई मध्यनजर गर्दै भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ ले बालविकासमा अध्ययनरत्त बालबालिकाहरुलाई जाडो छल्नका लागि न्यानो कपडा वितरण गरेका छन् ।वडा नम्बर ४ को सागरमाथा बालविकास केन्द्र, ब्रहमदेव उराँव मण्डेला आधारभुत विद्यालय, पृथ्वी नारायण माध्यमिक विद्यालय, बीपी कोइराला बालविकास केन्द्र, अभिल बाल विकास केन्द्र, प्रगति बाल विकास केन्द्र र ऋषिदेव बालविकास केन्द्र गरी ७ वटा बालविकासमा अध्ययनरत्त बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
बालविकासमा अध्ययनरत्त बालबालिकाहरुलाई जाडो छल्नका लागि न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अथिती तथा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले कार्यक्रमलाई सम्बोधन गर्दै भने वडा कार्यालयले सराहनीय कामको सुरुवात गरेकोमा वडाध्यक्षलाई धन्यवाद समेत दिए ।उनले कार्यक्रममा बोल्दै भने विकासलाई भौतिक संरचना निर्माणसँग मात्र दाँज्ने गरिन्छ, जुन असाध्यै गलत हो । सबै क्षेत्रको समानुपातिक विकास प्रक्रियाविना उचित सामाजिक उत्पादन सम्बन्धको विकास गर्न सकिन्न । समाजका लागि वस्तुवादी र व्यावहारिक उत्पादन प्रणालीविना पूर्ण आकारमा विकास सम्भव हुँदैन । गाउँपालिकामा पूर्वाधार विकासको अवधारणाले मात्र सर्वाङ्गीण विकासको प्रतिनिधित्व गर्दैन । पछिल्लो समय विकासलाई केवल ठूलाठूला भौतिक संरचना विकासमा सीमित गरिँदैछ, जुन विकाससम्बन्धी गलत अवधारणा हो । यो विकासप्रतिको दृष्ट्रिकोणीय अपव्याख्या हो ।भोक्राहा नरसिंह गाउँपालिकाको हकमा आज कहाँ यहाँको माटो यहाँको समुदायलाई सुहाउँदो बिकास भएको छ ? बिकास कस्का लागि गरिएको हो ? बिकास गर्नु भनेको सिर्प चुनाव जित्नका लागी गरिने भौतिक पुर्वाधारका शिलान्यास र उद्घाटन मात्र हैन् । बिकासले त लक्षित बर्ग सम्म पुग्न पर्यो समाजको उत्थान हुन पर्यो, हरेक बर्ग सँग पुग्न पर्यो, युवा पिढीले त्यसको सदुपयोग गर्न सक्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अथिती एंव नेपाली काग्रेंस भोक्राहा नरसिंह गाउँ समितीका सभापति युवराज दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै बालविकासमा अध्ययनरत्त बालबालिकाहरुलाई जाडो छल्नका लागि न्यानो कपडा वितरणको प्रसांशा गरेका छन् ।उनले सम्बोधन गर्दै भने बालविकासमा अध्ययनरत्त विद्यार्थीहरुको लागि भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ का वडाधयक्ष हारुण अंसारीले अहिलेको समयमा बालविकासमा अध्ययनरत्त बालबालिकाहरुलाई जाडो छल्नका लागि न्यानो कपडा वितरण कार्यक्रम राखेकोमा आफु एकदमै खुशी भएको बताए ।
अहिलेको समयमा गरिव परिवारहरुलाई जाडो छल्न कठिन भएको उनीहरुलाई  न्यानो कपडा वितरण गरेकोमा यो कार्यक्रमले प्रत्यक्ष प्रभाव पारेको बताए ।त्यस्तै कार्यक्रमका अध्यक्ष तथा भोक्राहा नरसिंह गाउँपालिका वडा नं.४ का वडाध्यक्ष हारुण अंसारीले आफु गाउँवासी प्रति प्रतिवद्ध रहेको बताउँदै वडामा रहेका गरिव परिवारका बालबालिकाहरुलाई आफुले सक्ने सहयोग गर्ने बताए ।उता सो कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नं.३ का वडाध्यक्ष धिरेन्द्र यादव, ६ का वडाध्यक्ष सेराजुद्धिन अंसारी, ८ का वडाध्यक्ष हाजी उसमान मिँया, योजना शाखाका कर्मचारी रामचन्द्र यादव, सहकारी शाखाका सिताराम मेहता, पंजीकरण शाखाकी रञ्जना साह, चिरौली प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक गनेश यादव,नेपाली कागेसं भोक्राहा नरसिंह गाउँ समितिका सचिव द्धय कृषाराम मेहता, असफाक अंसारी, सुनिल कुमार साह लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो भने कार्यक्रम सोही वडाका वडा सचिव चन्दन मेहताले सञ्चालन गरेका थिए ।

Tags: अध्ययनरत्तउदाहरणीय कामन्यानो कपडाबच्चाले पाएबालविकासमाभोक्राहा नरसिंहमा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist