काठमाडौँ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एकाउन्टेन्ट (लेखापाल) विनोद विष्ट घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक बिस्टलाई एक लाख ५० हजारको चेक र ५० हजार नगदसहित नयाँ बानेश्वरको एक होटेलबाट नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार विष्टले घरायसी काम परेको भन्दै बुधबारबाट आइतबारसम्मको लागी बिदा लिएका छन् ।
विशेष सूचनाको आधारमा आयोगको टोलीले महोत्तरीबाट रकम बुझ्न काठमाडौँ आएका विष्टलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ ।
प्रहरीको भवन निर्माणको म्याद थप तथा भुक्तानीका लागि सहजीकरण गर्ने भन्दै उनले घुस लिएका प्रहरी स्रोतको भनाई छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post