इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनमा आगलागी भएको घरपरिवार लाई नगरपालिकाले राहत सामग्री वितरण गरेको छ ।
शुक्रवार दिउँसोको समयमा नयाँ बस्तीमा अचानक विधुतसर्टभइ आगलागी भएको आशंका गरिएका हो।
आगलागी बाट उपेन्द्र मेहता र रामचरित्र मेहताको
घरमा भएको सामग्रीहरु सहित लाखौ रुपैया बराबरको क्षति भएको छ ।
आगलागी बाट पीडित घरपरिवार लाई बराहक्षेत्र नगरपालिकाका मेयर रामेश कार्की र वडा नम्बर ११ का वडा अध्यक्ष कृषण कुमार महतो लगायत स्थानीय बुद्धिजीविहरुको उपस्थितिमा तत्कालका लागि ४ सेट भाडा कुडा , लुगा कपडा लगायत खाद्यान्न सामग्री पीडित परिवारलाई राहत स्वरुपको सामग्री वितरण गरिएको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post