• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सहकारीमा एक करोड ९३ लाख बराबरको रकम हिनामिना

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० असार २१ गते, ९:०७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
सहकारीमा एक करोड ९३ लाख बराबरको रकम हिनामिना
16
SHARES
Share on FacebookShare on Twitter

सुबिन विश्वकर्मा / बराहक्षेत्र । सुनसरी बराहक्षेत्र ७ मा अबस्थित प्रगतिशिल दुग्ध उत्पादक सहकारीमा एक करोड ९३ लाख बराबरको रकम हिनामिना भएको महिनौं बितिसक्यो । यसबीचमा आफूहरूको बचत फिर्ता गरिदिन भन्दै बचतकर्ताहरुले पटकपटक सहकारीको ध्यानाकर्षण गराइसकेका छन् । बचतकर्ता सुमन राउत भन्छन्, ‘सहकारीले कुनै पनि हालतमा सकेसम्म चाडो हाम्रो बचत फिर्ता गरिदिनुपर्छ ।’
कृषकहरूबाट दुध संकलन गरेर बेच्ने उदेश्यले २०६१ सालमा स्थापित सहकारीले पछिल्लो केही समययता विभिन्न खाले ब्यापारी तथा संस्थाहरूबाट बचत समेत संकलन गर्न थाल्यो । सहज ब्याजदरमा ऋण पाउने अपेक्षामा बराहक्षेत्र ६, ७ र आसपासका थुप्रै ससाना व्यापारीहरुले बचत गर्न थाले । सुरुका केही समय आर्थिक पारदर्शिताकै परिस्थिति रहेको सहकारी संस्थामा पछिल्लो सात-आठ महिनायता खटपट सुरु भएको देखिन्छ ।
गत कात्तिकमा भएको आठौं साधारणसभाले दयाराम रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गर्यो । त्यसपछि समितिका केही पदाधिकारीले हिसाबकिताब खोज्न सुरु गरेपछि एकपछि अर्को गर्दै थुप्रै ‘फल्ट’हरु देखिएको र रकम हिनामिनाको तथ्य बाहिरिएको एक पदाधिकारीले नाम नबताउने शर्तमा बताए ।
आन्तरिक लेखा परिक्षण र अन्य हिसाबी प्रक्रियाबाट १ करोड ९३ लाख रकम हिनामिना भएको पत्ता लागेपछि यो विषयमा सतहमा छताछुल्ल भयो । समितिमाथि प्रश्न उठ्न सुरु भयो । त्यसपछि फाल्गुन १८ गते कार्यसमितिका उपाध्यक्ष बिष्णु घिमिरेको नेतृत्व छानबिन समिति गठन गरियो । बैशाख २८ गतेभित्र छानबिन प्रतिवेदन सार्वजनिक गरिसक्नु समयावधि तोकिएको भएपनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक भइसकेको छैन् ।
यसैबीच समितिका संयोजक घिमिरेले प्रारम्भिक प्रतिवेदन भने तयार भएको बताएका छन् । चार्टर्ड एकाउन्टेन्ट (सिए) लाई नियुक्त गरेर छानबिन सुरु गरिएको घिमिरेको भनाइ छ । प्रारम्भिक छानबिनअनुसार कार्यसमितिका अध्यक्ष दयाराम रेग्मी, ब्यबस्थापक शान्ता न्यौपाने पोखरेल र उनका श्रीमान, स्थानीय शिव कोइराला लगायतको नाममा रकम अपचलन भएको संयोजक घिमिरेले जनाए ।
‘सहकारीको बैंक खातामा भएको सबै पैसाहरु व्यवस्थापक, उहाँको श्रीमान, सञ्चालक समिति अदालतको नाममा पैसा निकालेको देखिन्छ ।’ घिमिरेले भने, ‘व्यवस्थापकको श्रीमानको नाममा ६ लाख २० हजार नगद निकालिएको छ भने दयाराम रेग्मीको नाममा २ लाख निकालिएको छ । ‘त्यस्तै, शिव कोइरालाको नाममा १ हजार ८ सय ८२ लिटर दुधको पैसा दुईपटक भुक्तानी दिएको देखिन्छ, जसको बजार मूल्य १ लाख ३७ हजार ३ सय ८६ रुपैयाँ हुन्छ । सहकारीको बैंकमा अहिले २ सय ७० रुपैयाँ रकम रहेको संयोजक घिमिरेले बताए । आउने असार २० गते सम्पूर्ण प्रतिवेदन सार्वजनिक गर्नेछौ, त्यसपछि नयाँ साधारणसभा बोलाएर नयाँ समिति बनाएर डेरी फेरि चलाउने सोचमा छौं, संयोजक घिमिरेले भनें ।

Tags: ९३ लाखएक करोडबराबरकोरकमरकम हिनामिनासहकारीमा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist