• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रेम सधैँ पवित्र हुन्छ तर प्रेम र माया बिचको भिन्नता भने नितान्त छ ?

पुरूष भन्दा महिला किन बढी हुन्छन् धाेकेवाज ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० पुस २६ गते, १४:०१ बजे प्रकाशित
in FEATURE, Uncategorized, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
प्रेम सधैँ पवित्र हुन्छ तर प्रेम र माया बिचको भिन्नता भने नितान्त छ ?
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रेम सधैँ पवित्र हुन्छ तर प्रेम र माया बिचको भिन्नता भने नितान्त छ । यदी प्रेम र माया बिचको भिन्नता नभुझ्ने हो भने प्रेममा पनि खोट देखिन्छ । तर सत्य कुरा यही हो प्रेम पवित्र हुन्छ ।
प्रेमले शान्ति ल्याँउछ । मायाले दुःखको सृजना गर्छ । प्रेम गरेको बापत कुनै कुराको आशा गरिदैन। मायामा अरुबाट केहि कुराको आशा गरिन्छ : चाहे त्यो भौतिक होस या त भावनात्मक। तर फेरी पनि प्रेममा भने आशा हुन्न । उदाहरणको लागि बाटोमा हिँड्दै गर्दा कोहि माग्ने मान्छे अर्थात भिखारीलाई केहि खाने कुरा किनी दिनुहुन्छ, त्यसबेला वहाँबाट के आशा गर्नु हुन्छ र ? यो शाश्वत प्रेमको उदाहरण हुन् ।
प्रेममा पिडा हुँदैन किनभने यसमा आशा हुँदैन । माया भनेको चाँही आशा, भरोशा, इच्छा आदी बाट भरिपुर्ण हुन्छ, जस्ले गर्दा आफुले माया गरेको मान्छेले आफुले भनेको जस्तै गरे हुन्थ्यो जस्तो लाग्छ, अनि उस्लाई बन्धनमा बाँध्न खोजिन्छ । तर जब त्यो बन्धनबाट कोहि जना छुट्न खोज्छ, आफुले चाहेको जस्तो हुँदैन तब दुःखको उत्पती हुन्छ । त्यो दुःखबस यदि कसैको आत्माहत्य भयो भने, प्रेमले गर्दा सुसाईड भयो भनेर प्रेमभाव माथि नै आरोप लगाईन्छ तर त्यो सुसाईड गर्न बाध्य बनाउने चाँही माया र त्यस्मा भएको आकाङ्छा हो । प्रेम त बिचरा एउटा निर्दोष बालक जस्तै छ, जस्को मन शुद्ध छ, जस्मा कुनै पापको कल्पना पनि गर्न सकिदैन।
यो स्मरण गरौ कि प्रेम र माया जहिले पनि छुट्टा छुट्टै हुन्छ भन्ने चाँहि कुरा हुँदैन । यि दुबै एकै चोटी पनि सम्भव छन्, त्यसै कारणले त भिन्नता यि दुईमा देख्न गाह्रो पर्छ । त्यसोभए कसरी प्रेम र माया बिचको दोधारबाट मुक्ती पाएर साँचो अर्थमा शान्ति पाउने त ? यस्को तरिका प्रेमवाद दर्शनले सिकाउछ ।
छोटकरीमा भन्दा, प्रेमभावको अभ्यासबाटै यो सम्भव छ । जवसम्म प्रेमभावलाई अभ्यास गरिन्दैन तव सम्म प्रेम प्रेम नै हुन सक्दैन । प्रेमभावको अभ्यासले प्रेमको चरितार्थ हुने मात्र हैन तर जति अभ्यास गर्छौ त्यति नै प्रेमभाव अझ बेढेर गएको हुन्छ । हामी दुःखी गरीबहरुको सेवा गरौँ, भिजेकाहरुलाई न्यानो कपडा दिन सकौँ , बुडा-पाकाको साहारा बनौँ, अरुलाई सहयोग गर्न कहिलै पछी नपरौँ अनि हेरौँ हामी भित्र कती प्रेम जागेर बढिसकेको हुन्छ, अवश्यनै प्रेम जागेको हुन्छ । अनि त्यो माया हैन तर प्रेम हो ।
त्यसैगरी बेलायतमा विवाहेत्तर सम्बन्धमा पुरुष र महिलाको प्रवृत्तिबारे एउटा अध्ययन गरिएको थियो । सर्वेक्षणका अनुसार एक तिहाइ पुरुषले आफू विवाहित भएर पनि बाहिर प्रेम सम्बन्ध राख्दै हिँडेका थिए ।
प्रेम सम्बन्ध नराख्ने अधिकांश पनि मौकाको खोजीमा रहेको पाइएको थियो । तर पुरुषको तुलनामा १० प्रतिशत महिला मात्रै विवाहेत्तर सम्बन्धमा रहेको पाइयो । अध्ययनमा सहभागी अधिकांश महिलाले वैवाहिक सम्बन्ध बाहेक अरू सम्बन्ध राख्ने इच्छा अस्वीकार गरेका थिए ।
१० प्रतिशत पुरुष पार्टनर साटासाट गर्न तयार : ४ सय जना विवाहितमाझ गरिएको यो अध्ययनको नतिजा अचम्मित पार्ने खालको छ । अध्ययनमा सहभागी भएका १० प्रतिशत पुरुष शौकको रूपमा कहिलेकाहीँ आफ्नो पार्टनर साटासाट गर्न समेत तैयार देखिए ।
विवाहित महिलामा आफ्नो पार्टनरप्रति समर्पणको भाव पुरुषभन्दा धेरै देखिएको थियो । महिलामा यस्तो आँकडा ५ प्रतिशतभन्दा कम थियो । बेलायतमा बहुविवाह अर्थात् एक भन्दा धेरै जनासँग विवाह गर्नु अवैध छ ।
महिला र पुरुषको मायामा अन्तरफिल्म वा कथा कहानीमा पुरुषको तुलनामा महिलालाई बढी धोखेबाज देखाइन्छ । फिल्म भन्दा त अध्ययन अनुसन्धानको नतिजा भरपर्दो हुन्छ होला नि होइन ?
तर यस्तो किन भइरहेछ ? पुरुषहरू महिलाको तुलनामा किन धेरै विवाहेत्तर सम्बन्ध बनाउँदै हिँडिरहेका छन् ? उनीहरू एउटै पार्टनरप्रति समर्पित भएर किन बस्न चाहँदैनन् ?
यसको पछाडि कतै न कतै पुरुष र महिलाको मनोविज्ञानको अन्तर कारण हुन सक्छ । पुरुषले यौनकै लागि माया प्रेम गर्ने अनि महिलाले मायाका लागि यौन गतिविधिमा संलग्न हुने चर्चित लेखक खुशवन्त सिंहले आफ्ना पुस्तक ‘वुमन, लभ एन्ड लष्ट’मा भनेका थिए ।
अर्थात् महिलाले मनदेखि माया गरेपछि मात्रै यौनबारे सोच्छन् । तर पुरुषको आकर्षण चाहिँ शरीरबाटै सुरु हुन्छ । कुनै पनि पुरुषसँग मनदेखि नजोडिएसम्म महिलाले शारीरिक सम्बन्ध बनाउन सक्दैनन् ।
महिलाले कुनै पुरुषलाई माया गर्न थाल्छे वा ऊसँग भावनात्मक रूपमा जोडिएको छ भने मात्रै त्यो पुरुषतर्फ आकर्षित हुन थाल्छे । कुनै सुन्दर पुरुषप्रति महिला आकर्षित हुन सक्छन्, तर मात्रै शरीरलाई हेरेर ऊसँग यौन सम्बन्ध बनाउँदिनन् ।
तर पुरुष भने पहिलो नजरमै माया, शारीरिक आकर्षणको चक्करमा धेरै पर्छन् । यो पुरुषको सहज मनोविज्ञान हो । यही शारीरिक आकर्षणका कारण उनीहरूमा एक भन्दा धेरै पार्टनर बनाउने प्रवृत्ति धेरै देखिएको हो ।
यो सबै आकर्षण मात्रै हो । यसलाई कुनै पनि अर्थमा माया वा सम्बन्ध भन्न नसकिने सिंह बताउँछन् ।

Tags: तरप्रेम र मायाप्रेम सधैँ पवित्र हुन्छबिचकोभने नितान्त छ ?भिन्नता

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist