इनरुवा । स्थानीय तह कर्मचारी संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा महेन्द्र खडका निर्विरोध निर्वाचित भएका छन् ।
हालै सम्पन्न सुनसरीको इटहरीमा भएको प्रथम अधिवेशनले खडकाको नेतृत्वमा १५ सदस्यीय समिति चयन गरेको हो । खडका मोरङको बेलबारी नगरपालिकामा कार्यरत छन ।
समितिको उपाध्यक्षका विश्वजित राई, महिला उपाध्यक्षमा अनिता कोइराला, सचिवमा किशोर कुमार कार्की चयन भएका छन् ।
त्यसैगरी सुनसरीका रामचन्द्र यादव र धनकुटाका ज्ञान बहादुर राई सहसचिवमा चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा रवि सुवेदी सदस्यहरूमा मदन भण्डारी,बन्धु राई,लिला देवी ओझा, बिमला भण्डारी, गाेपी बहादुर भण्डारी, राेसन कुमार खुलाल(कार्की), ज्ञान बहादुर कार्की लगायतका स्थानीय तहमा कार्यरत कर्मचारी चयन भएका छन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...











Discussion about this post