• pradeshpoint
  • Pradeshpoint
Saturday, January 24, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कानेपोखरीका शिक्षा अधिकृत सम्पर्क विहीन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० चैत्र १३ गते, १८:२९ बजे प्रकाशित
in अपराध खबर, कला, कला पाना, खेल पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
कानेपोखरीका शिक्षा अधिकृत सम्पर्क विहीन
41
SHARES
Share on FacebookShare on Twitter

विराटनगर– सरुवा माग्ने शिक्षिकालाई फेसवुक म्यासेन्जरमै यौन प्रश्ताव राखेको स्क्रिनसर्ट सार्वजनिक भएपछि मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको सम्पर्क विहीन भएको छ।
काफले शुक्रबारदेखि नै कार्यालयमा अनुपस्थित छन्। उनी ५ चैतमा इमेलमार्फत बिदाको पत्र पठाएर हिडेको जनाईएको छ। काफ्लेले प्रतिक्रियामा भने आफूले कसैसँग त्यस प्रकारको गफ नगरेको र पुराना दुश्मन र कसैले आफूलाई फसाउन खोजेको दाबी गरेका छन्।
स्रोतका अनुसार कानेपाखेरी नै घर भएकी प्राथमिक तहकी एक शिक्षिका स्थायी नियुक्ति लिएको ३ वर्षदेखि पालिका वाहिर कार्यरत छिन्। उनले घर पायक सरुवाका लागि काफ्लेसँग कुरा गरेकी थिईन। यही क्रममा काफ्लेले त्यसको बदलामा यौन प्रश्ताव राखेको खुलेको छ।
शिक्षिकाले यौन सम्पर्क छोडेर पैसामा कुरा मिलाउन खोजेकी थिईन। तर, उनले आर्थिक र यौन सम्वन्धको पाटो फरक–फरक भएको भन्दै शिक्षिकामाथि गिद्दे नजर गाडी राखे। उनले म्यासेज पठाउने र केही समयपछि डिलिट गर्न थाले। त्यसपछि शिक्षिकाले पनि म्यासेज स्कृनसर्ट गर्दै राख्न थालिन।
उक्त स्कृनसर्ट हाल एक/दुई जना गर्दै अधिकांश स्थानीयको म्यासेन्जरमा पुगेको छ। यो जानकारी पाएपछि काफ्लेको भागाभाग भएको स्थानीयहरु वताउँछन्। अहिले उनी ‘आफ्नो म्यासेञ्जर नै कसैले ह्याक गरेर चलाएको’ बताउँदै आएका छन् भने शिक्षिकालाई फेसबुकमा ब्लक गरेका छन्।
यता गाउँपालिकाका कतिपय जनप्रतिनिधि र कर्मचारी भने स्कृनसर्ट कस्ले लिक गर्यो ? भनेर खोजविनमा लागेको जनाईएको छ। उनीहरुले ‘स्क्रिनसर्ट कसलाई दिएको थियो’ भन्दै शिक्षिकालाई नै र्‍याखर्‍याख्ती पारिरहेको पनि स्रोतको दावी छ।
यो विषय जिल्ला प्रशासन कार्यालय मोरङमा पनि पुगेको छ। सीडीओ प्रेमप्रसाद भट्टराईले कानेपोखरीकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवसँग छलफल गरेको र यादवले काफ्लेलाई लिखित रुपमा स्पष्टीकरण समेत सोधेको जानकारहरु वताउँछन्।

Tags: कानेपोखरीकाशिक्षा अधिकृतसम्पर्कसम्पर्कविहीन

Related Posts

भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य
FEATURE

भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ ६ गते, १४:०० बजे प्रकाशित
0

सुनसरी। भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको बायोमेट्रिक प्रणालीमार्फत भेरिफिकेशन अनिवार्य गरिएको छ।...

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
मोरङमा गाँजा तस्करीविरुद्ध कारबाही, हवाई फायरपछि दुई भारतीय पक्राउ

मोरङमा गाँजा तस्करीविरुद्ध कारबाही, हवाई फायरपछि दुई भारतीय पक्राउ

२०८२ पुस १३ गते, १२:११ बजे प्रकाशित
बङलादेशमा हिन्दूमाथि कथित हिंसाविरुद्ध विराटनगरमा विश्व हिन्दू परिषद् युवा विभागको प्रदर्शन

बङलादेशमा हिन्दूमाथि कथित हिंसाविरुद्ध विराटनगरमा विश्व हिन्दू परिषद् युवा विभागको प्रदर्शन

२०८२ पुस ८ गते, ११:४५ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

२०८२ माघ ९ गते, १२:१६ बजे प्रकाशित
दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

२०८२ माघ ६ गते, १५:११ बजे प्रकाशित
मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

२०८२ माघ ६ गते, १४:२६ बजे प्रकाशित
भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

२०८२ माघ ६ गते, १४:०० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist