काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् । दमक बिजनेस भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन उनी झापा जान लागेका हुन् ।
ओली सोमबार पनि झापामा विभिन्न कार्यक्रममा सहभागी हुने तयारी रहेको सचिवालयले जानकारी दिएको छ ।
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...










Discussion about this post