• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

लायन्सद्धारा १५ लाखको लागतमा राष्ट्रिय माविमा चिल्ड्रेन पार्क निर्माण

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ११ गते, १७:५८ बजे प्रकाशित
in शिक्षा समाचार
लायन्सद्धारा १५ लाखको लागतमा राष्ट्रिय माविमा चिल्ड्रेन पार्क निर्माण
10
SHARES
Share on FacebookShare on Twitter

इटहरी । लायन्स क्लबले इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीका निम्ति निर्माण गरिएको चिल्ड्रेन पार्कको विहीबार उद्घाटन गरिएको छ । विद्यालयका साना विद्यार्थीका निम्ति १५ लाख ५१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको चिल्ड्रेन पार्कको उद्घाटन लायन्स क्लब डिस्ट्रिक ३२५ सि का डिस्ट्रिक गर्भनर बबरजंग थापाले गरे ।
लायन्स क्लब अफ इटहरी मनकामना र लायन्स क्लब अफ इटहरी न्यू भिजनद्दारा निर्मित चिल्ड्रेन पार्क निर्माणमा ११५ जना दाताले आर्थिक सहयोग गरेको जानकारी दिइयो । सोही चिल्ड्रेन पार्क उद्घाटनका क्रममा लायन्स क्लब अफ इटहरी मनकामना र लायन्स क्लब अफ इटहरी न्यू भिजनले संयुक्त रुपमा एक लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरेको छ । संस्थाले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने चार जना विद्यार्थीलाई वर्षेनी पुरस्कार वितरण गर्ने गरि अक्षयकोष खडा गरेको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए ।सोही क्रममा लायन्स क्लबले विद्यालयलाई एक थान साउण्ड सिस्टम पनि वितरण गरिएको चिल्ड्रेन पार्क निर्माण समितिका संयोजक भूपराज पुरीले बताए ।
विद्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा भएको चिल्ड्रेन पार्क समुद्घाटन कार्यक्रममा विशेष योगदान गर्ने २५ जना व्यक्तित्वलाई सम्मान समेत गरियो । कार्यक्रममा लायन्स क्लब अफ इटहरी मनकामनाका अध्यक्ष सिनेट रिजाल, लायन्स क्लब अफ इटहरी न्यू भिजनका अध्यक्ष सुरेशप्रसाद धमला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीलगायतले बोलेका थिए । कार्यक्रम अन्तर्गत शुक्रबार राष्ट्रिय मावि आइडल सिजन वानको फाइनल प्रतिस्पर्धा हुनेछ । यस्तै, शनिबार विद्यालयको वार्षिकोत्सवका साथै पूर्व विद्यार्थीद्धारा निर्माण गर्न लागेको सभाहलको सिलन्यास गरिने कार्यक्रम तय भएको छ ।

Tags: चिल्ड्रेन पार्कराष्ट्रिय माविमालायन्स

Related Posts

जनता क्याम्पसको १३ औं क्याम्पस सभा
FEATURE

जनता क्याम्पसको १३ औं क्याम्पस सभा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र ७ गते, १४:३९ बजे प्रकाशित
0

इटहरी । सुनसरीको इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसको विधान संसोधनसहित पास गर्ने निर्णयसहित १३ औं क्याम्पस सभा शनिबार सकिएको छ...

आइटी करियरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
FEATURE

आइटी करियरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र ७ गते, १४:३४ बजे प्रकाशित
0

इटहरी । सुनसरीको इटहरी वडा नं. ५ मा अवस्थित जनता बहुमुखी क्याम्पसले युवा पुस्तालाई रोजगारी सिर्जना गर्न आइटि करिअरसम्बन्धी अन्तरक्रिया...

वेवीलोनको १५ औं वार्षिकोत्सव सम्पन्न

वेवीलोनको १५ औं वार्षिकोत्सव सम्पन्न

२०८२ चैत्र ५ गते, १९:०९ बजे प्रकाशित
किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव दिवस सम्पन्न

किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव दिवस सम्पन्न

२०८२ फाल्गुन २८ गते, २०:४१ बजे प्रकाशित
इटहरीमा दुई दिने अन्तर्राष्ट्रियस्तर शैक्षिक सम्मेलन सम्पन्न

इटहरीमा दुई दिने अन्तर्राष्ट्रियस्तर शैक्षिक सम्मेलन सम्पन्न

२०८२ पुस ६ गते, १८:१९ बजे प्रकाशित
“शिक्षा र कृषि एकसाथ: विद्यार्थीहरूले खेतबारीमा पनि सिक्दै कमाउँदै”

“शिक्षा र कृषि एकसाथ: विद्यार्थीहरूले खेतबारीमा पनि सिक्दै कमाउँदै”

२०८२ मंसिर २९ गते, १३:३३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist