• pradeshpoint
  • Pradeshpoint
Saturday, April 25, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

राष्ट्रिय मावि आइडलको उपाधि अस्मिता, शिक्षा र कृजलले जिते

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर १२ गते, १९:३० बजे प्रकाशित
in शिक्षा समाचार
राष्ट्रिय मावि आइडलको उपाधि अस्मिता, शिक्षा र कृजलले जिते
11
SHARES
Share on FacebookShare on Twitter

इटहरी । बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन इटहरी वडा नं. १ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको ‘राष्ट्रिय मावि आइडल’ को उपाधि नृत्यतर्फ कक्षा १२ की अस्मिता पराजुलीले जितेकी छन् । यस्तै, गायन तर्फ कृजल रिजाल र साहित्यतर्फ शिक्षा भट्टराईले उपाधि जितेकी छन् ।
विद्यालयले यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता सञ्चालन गरेकोमा शुक्रबार भएको अन्तिम फाइनलमा दर्शकको भोटका आधारमा नृत्यतर्फ पाँच जनालाई पछि पार्दै अस्मिताले उपाधि जितेकी हुन् । उनले ट्रफि र नगद पाँच हजार रुपैयाँ प्राप्त गरिन् । नृत्यतर्फ फस्ट रनरअप कक्षा १२ कै सिम्रन नेपाली र सेकेन्ड रनरअप कक्षा ९ का विनायक ढकाल भए । सिम्रनले ट्रफिसहित तीन हजार नगद र विनायकले ट्रफिसहित दुई हजार प्राप्त गरे ।
यस्तै, गायनतर्फ पनि पाँच जनालाई पछि पार्दै कक्षा ६ का अध्ययनरत कृजलले उपाधि जितेका हुन् । उनले ट्रफि र नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । यस्तै, गायनतर्फ कक्षा ९ की वेजिना दाहाल फस्ट रनरअप भइन भने सेकेन्ड रनरअप कक्षा ११ की सुजाता तामाङ् भइन् । वेजिनाले ट्रफिसहित नगद तीन हजार र सुजाताले ट्रफिसहित नगद दुई हजार प्राप्त गरिन् ।
यस्तै, साहित्यतर्फ छ जनालाई पछि पार्दै कक्षा १० की शिक्षाले उपाधि जितेकी हुन । उनले ट्रफि र नगद पाँच हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै, कक्षा ११ की करुणा खड्का सेकेन्ड रनरअप र कक्षा १२ की इसिका गेलाल सेकेन्ड रनरअप भइन् । करुणले ट्रफिसहित नगद तीन हजार र इसिकाले ट्रफिसहित नगद दुई हजार प्राप्त गरेको दिवा सत्रको अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक युवराज काफ्लेले बताए । उपाधि विजेता छात्राछात्रलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की, प्रधानाध्यापक सरनकुमार बस्नेतले नगद तथा ट्रफि प्रदान गरे । सो क्रममा दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
इटहरी उपमहानगरपालिका प्रमुश प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इटहरी वडा नं. १ का वडाध्यक्ष रतनकुमार कार्की, इटहरी वडा नं. १ का वडासदस्यहरु ज्ञानेन्द्र गौतम, हरिहर चौधरी, विष्णुमाया नेपालीसहित आमा समूह, विद्यालय व्यवस्थापन समिति, स्थानीय अभिभावकलगायतको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतका अनुसार इटहरी क्षेत्रका सामूदायिक विद्यालयमध्ये पहिलो पटक यस्तो आइडल प्रतिस्पर्धा गरिएको हो । यसैबीच, विद्यालयको ७० औं वार्षिकोत्सव शनिबार हुनेछ ।

Tags: ‘राष्ट्रिय माविअस्मिताआइडल उपाधिशिक्षा र कृजल

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

जनता क्याम्पसको १३ औं क्याम्पस सभा
FEATURE

जनता क्याम्पसको १३ औं क्याम्पस सभा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र ७ गते, १४:३९ बजे प्रकाशित
0

इटहरी । सुनसरीको इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसको विधान संसोधनसहित पास गर्ने निर्णयसहित १३ औं क्याम्पस सभा शनिबार सकिएको छ...

आइटी करियरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आइटी करियरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ चैत्र ७ गते, १४:३४ बजे प्रकाशित
वेवीलोनको १५ औं वार्षिकोत्सव सम्पन्न

वेवीलोनको १५ औं वार्षिकोत्सव सम्पन्न

२०८२ चैत्र ५ गते, १९:०९ बजे प्रकाशित
किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव दिवस सम्पन्न

किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव दिवस सम्पन्न

२०८२ फाल्गुन २८ गते, २०:४१ बजे प्रकाशित
इटहरीमा दुई दिने अन्तर्राष्ट्रियस्तर शैक्षिक सम्मेलन सम्पन्न

इटहरीमा दुई दिने अन्तर्राष्ट्रियस्तर शैक्षिक सम्मेलन सम्पन्न

२०८२ पुस ६ गते, १८:१९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist