टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्तीमा सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई अभिमुखिकरण सम्पन्न भएकाे छ। नेपाल बाढी उत्थानशिलता परियाेजना अन्तर्गत सुचाङ्ककाे आधारमा बाढी बिमा कार्यक्रम संचालन भईरहेकाेले साे कार्यक्रमका बारेमा जानकारी सहित अभिमुखिकरण कार्यक्रम गरिएको हाे ।प्राक्टिकल एक्सन नेपाल र उज्यालाे बहुउद्देश्यीय सहकारी संस्थाकाे आयाेजनामा संचालन गरिएकाे छ ।
सुचाङ्ककाे आधारमा बाढी बिमा कार्यक्रम कैलालीको टीकापुर नगरपालिका र जानकी गाउपालिका संचालन गरिने जानकारी दिईएकाे छ भने बर्दियाकाे मधुवन नगरपालिका राजापुर नगरपालिका र गरुवा गाउपालिकाका बाढी प्रभाबित समुदायमा संचालन गरिन लागेकाे सहकारी संस्थाका अध्यक्ष शेरसिह रिजालले बताए ।
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...












Discussion about this post