इनरुवा । विराटनगरका मासु व्यवसायीले खसीको मासुको मूल्य एकाएक प्रतिकिलो २०० रुपैयाँले बढाएका छन्। पुस ३० गते राति गरिएको निर्णय माघ १ गतेदेखि लागू भए पनि महानगरपालिकालाई भने एक हप्तापछि मात्रै जानकारी गराइएको थियो।
व्यवसायीका अनुसार महँगी, खसीको अभाव र भारतबाट आयातमा कडाइका कारण मूल्य बढाउनुपरेको हो। पहाडी जिल्लाबाट आउने खसीसमेत महँगो परेपछि प्रतिकिलो १,१०० बाट १,३०० रुपैयाँ पुर्याइएको उनीहरूको दाबी छ।
महानगरपालिकाले मूल्य निर्धारण प्रत्यक्ष अधिकारमा नपरे पनि गुणस्तर र अनुगमनको जिम्मा आफ्नो भएको बताउँदै सरोकारवालासँग छलफल गर्ने तयारी गरेको छ। कन्चनबारीलाई खसी मासुको ‘हब’ मानिने विराटनगरमा दैनिक करिब १०० वटा खसी काटिने संघको तथ्यांक छ। मासुको शुद्धतामाथि प्रश्न उठेपछि महानगरले निगरानी बढाएको जनाएको छ।
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...
पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...
कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८
सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी
कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९
© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.
© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.
Discussion about this post