इनरुवा । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनपछि नौ महिनामै उल्लेखनीय प्रगति देखिएको छ। सम्मेलनमा हस्ताक्षर भएका ५१ परियोजनामध्ये ५० ले प्रस्ताव पेश गरिसकेका छन् भने पाँच परियोजना पीडीए चरणमा पुगेका छन्।
**लगानी प्राधिकरण कोशी**का प्रमुख कार्यकारी निर्देशक **डा. सरोज कोइराला**का अनुसार ११ परियोजना डीपीआर तयारीमा छन् र अधिकांश परियोजना अध्ययन तथा कानुनी प्रक्रियामा अघि बढिरहेका छन्।
कृषि, ऊर्जा, उद्योग, पर्यटन लगायत क्षेत्रमा एक खर्ब ५७ अर्बभन्दा बढीका परियोजना प्रस्तावित भएका थिए। तीमध्ये पाँचखपन हाइड्रोपावरमा १ अर्ब ४२ करोड लगानी सुनिश्चित भइसकेको छ भने अन्य परियोजनाहरू पनि क्रमशः कार्यान्वयनतर्फ उन्मुख छन्।
प्रदेश सरकारले पाँच वर्षभित्र सबै परियोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ। हालसम्मको प्रगति हेर्दा सम्मेलनले सकारात्मक सन्देश दिएको निष्कर्ष निकालिएको छ।
सुनसरी । निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था कडा पार्दै नेपाल प्रहरीले देशभर अतिरिक्त जनशक्ति परिचालन सुरु गरेको छ। सुरक्षा...
विराटनगर – प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कन अनुसार काठमाडौं महानगरपालिकाले १०० अंक मध्ये मात्र ४४.९७ अंक प्राप्त...
कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८
सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी
कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९
© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.
© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.
Discussion about this post