रामेछाप। रामेछापको खाँडादेवी–६ माकादुममा सोमबार बिहान यात्रुवाहक सुमो दुर्घटना भएको छ। बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो काठमाडौँतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्। तीन जना घाइते (६० वर्षीय ठुली तामाङ, ४५ वर्षीय रिता तामाङ, ४८ वर्षीय सुनमाया तामाङ) गम्भीर अवस्थामा काठमाडौँ पठाइएका छन्। चालक किशोर कार्की प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post