सुनसरी । धरान–१५ निराजन बस्तीमा प्रहरीले २९ वर्षीय अनिल लिम्बूलाई ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ गरेको छ। खानतलासीमा ट्रामाडोल ४,१४६ क्याप्सुल, स्पास्पेन ४,००० र डिकोलिक २२८ ट्याब्लेट बरामद भएको छ। लिम्बूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी अनुसन्धान भइरहेको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post