इनरुवा , चैत्र १३ — देशको राजनीतिक परिदृश्यमा नयाँ मोड आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार आजै उनलाई औपचारिक रूपमा जिम्मेवारी दिइएको हो।
नवनियुक्त प्रधानमन्त्री शाहको शपथ ग्रहण कार्यक्रम आज मध्याह्नका लागि तय गरिएको छ। यससँगै उनले देशको नेतृत्व सम्हाल्नेछन्।










Discussion about this post