इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा नगरस्तरीय वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सामुदायिक विकास संस्था सुनसरीको आयोजनामा सम्पन्न भएको वैदेशिक रोजगारको अवसर र चुनौती विषयक वकतृत्वकला प्रतियोगितामा प्रिसियस एकेडेमी इनरुवाकी छात्रा अनिसा मण्डल प्रथम, इनरुवा इग्ङलिस बोर्डिग स्कूलकी छात्रा रमिसा यादव दोस्रो र नवयुग एकेडमीकी छात्रा सैयिस्ता अन्जुम तेस्रो स्थान ल्याइएकी छिन् । सम्पन्न भएको प्रतियोगितामा बिजयी बिद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरेको संस्थाका धिरज भट्टराईले जानकारी दिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post