• pradeshpoint
  • Pradeshpoint
Monday, April 20, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

राजविराज भन्सार कार्यालयको लापरवाहीका कारण थन्किएर कबाडी बन्दै

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ चैत्र २ गते, ११:१० बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
राजविराज भन्सार कार्यालयको लापरवाहीका कारण थन्किएर कबाडी बन्दै
40
SHARES
Share on FacebookShare on Twitter

राजविराज । सप्तरीको राजविराज भन्सार कार्यालयको लापरवाहीका कारण सरकारी सम्पत्तिका रुपमा रहेका करोडौं रुपैयाँ मूल्य बराबरका सवारी साधनहरु थन्किएर कबाडी बन्दै गएको छ ।
कार्यालयले विगत १० वर्षदेखि नै लिलामी प्रक्रियाअघि बढाउन सकेको छैन् भने ट्रक, स्र्कोपिओ, कार, ट्याक्टर, भ्यान, अटो रिक्सा, मोटरसाइकलसहितका सवारी साधनहरु सवारीहरु थोत्रिने अवस्थामा पुगेका छन् ।
विभिन्न मुद्दामा जफत गरिएका सवारी साधनहरु लिलाम गर्नुपर्ने हुन्छ । तर, भन्सार कार्यालयले २०६८ सालदेखि नै लिलामी प्रक्रिया अघि बढाउन सकेको छैन् । ‘भन्सार कार्यालयले लिलामी गर्न नसक्दा ट्रक, कार, स्र्कोपिओ, ट्याक्टर, भ्यान, अटो रिक्सा, मोटरसाइकलसहितका सवारी साधनहरु थोत्रिने अवस्थामा पुगेको देखिन्छ भने कतिपयको पार्टपूर्जासमेत थोत्रा भएर कामै नलाग्ने अवस्थामा पुगेको छ’ राजविराज नगरपालिका–७ का सुखराम यादवले भने–‘सवारी साधन थोत्रिँदा त्यसको लिलामीका लागि मूल्यांकन पनि घट्दै गइरहेको छ भने करोडौँ रुपैयाँ राजस्व समेत गुम्ने खतरा बढेको छ ।’
यद्यपी, भन्सार कार्यालयले लिलामी प्रक्रियामा लैजानुपर्ने सवारी साधनलाई वेवास्था गर्दै आउनु दुःखद् विषय रहेको उनको भनाई छ ।
‘सरकारकै तलव भत्ता खाएर सरकारी सम्पत्तिको सत्यानास गर्ने कार्यमा कर्मचारीहरु लागेको देखिन्छ’ तिलाठी कोइलाडी गाउँपालिका–७ का केशवकुमार मण्डलले भने–‘यतिका वर्षसम्म लिलामी गर्न नसक्नुले कर्मचारीकै कमजोरी देखिन्छ, यदि कर्मचारीहरु जिम्मेवारी भएको भए ती सवारी साधनलाई लिलाम गरेर राजस्व गुम्नबाट जोगाउनुपर्नेतर्फ चासो देखाउनुपर्ने हो ।’
विवरण समेत छैन्
राजविराज भन्सार कार्यालय परिसरमा करिब ४ सयभन्दा बढी मोटरसाइकल र दुई दर्जनभन्दा बढी चार पाङ्ग्रे सवारी साधन थुपारिएका छन् । यद्यपी, कार्यालयसँग ती सवारी साधनको यकिन गर्नसक्ने विवरण भने छैन् ।
हाल सो सवारी साधनको विवरण तयार गर्ने कार्य भइरहेको र त्यसपछि लिलामी प्रक्रिया अघि बढाउने भन्सार अधिकृत दिपेन्द्र कुमार झाले बताए । ‘यसअघिका कर्मचारीहरुले लिलामी प्रक्रिया अघि बढाउनुपर्नेतर्फ काम गर्नुपर्ने थियो तर विवरण पनि तयार गरेको छैन्’ उनले भने–‘जनशक्ति अभावका कारण भन्सारले बुझेका सवारी साधनको लिलाम प्रक्रियामा समय लागिरहेको छ, यद्यपी, अब हामी लिलामी प्रक्रिया अघि बढाउनेतर्फ काम गरिरहेका छौं ।’

Tags: थन्किएर कबाडी बन्दैभन्सार कार्यालयकोराजविराजलापरवाहीका कारण

Related Posts

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा
FEATURE

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
0

काठमाडौं । पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएका छन्। सामान्य पारिवारिक मतभेददेखि वैदेशिक रोजगारी, आर्थिक दबाब, सामाजिक...

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist