शुभ नारायण यादव /सप्तरी । सशस्त्र प्रहरीले सप्तरीको बाेदे बर्साइन नगरपालिका वडा न.९ स्थित बाट लाखौंको अबैध गर गहना सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बाेर्डर चेक आउट पाेष्ट स्वर्णपटिकाे गस्ती टाेलीले चेकजाँच गर्ने क्रममा भारतकाे मधुबनी जिल्ला खुटाेना ग्रामपन्चायतका २२ बर्षिय बशिष्ठ चाेधरिलाइ लाखौंको अबैध गर गहना सहित पक्राउ गरेकाे सशस्त्र प्रहरीका प्रमुख एसपि प्रदीप खडकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका चाैधरीकाे साथबाट चादिकाे रेडिमेट पाउजु ४ किलाे २८ जाेडि अन्दाजी मूल्य ४ लाख ३८ हजार ९ सय बराबरको अबैध गहना बरामद गरेको जनाएको छ । यता बरामद गरिएको गरगहना सहित चाेधरिलाइ आवश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि बेल्हि बुझाएको तथा साे सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post