• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इनरूवा नगरपालिकाकाे माेटरसाईकल दुरुपयोग

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ असार १२ गते, २२:४२ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
इनरूवा नगरपालिकाकाे माेटरसाईकल दुरुपयोग
19
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका नगरकार्यपालिकाको नाममा दर्ता रहेका तीन दर्जन बढी मोटरसाईकल कार्यालय सहयोगीदेखि सवारी चालकसम्मले प्रयोग गर्ने गरेको पाइएको छ ।
इनरुवा नगरपालिकाका नाममा यातायात व्यवश्था कार्यालयमा दर्ता भएका विभिन्न कम्पनीका तीन दर्जन मोटरसाईकलहरु कार्यालयका विभिन्न तहका कर्मचारीहरुले इन्धन सुविधासहित प्रयोग गरिहेका हुन ।
इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीका अनुसार निर्वाचित भएर कार्यालयको बारेमा जानकारी लिने क्रममा तीन दर्जन बढी मोटरसाईकल कर्मचारीले प्रयोग गरिहेको फेला परेको हो ।
मेयर भण्डारीले अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले प्रयोग गरेको मोटरसाइकल धेरैजसो फिर्ता दिइसकेको र केही दिने प्रकृयामा रहेको बताए ।
उनले कार्यालयका सवारी साधनहरुको उपभोग नगरपालिका र नगरबासीको हितमा उपभोग हुने गरी प्रयोग गर्ने हिसावमा तयारी भईरहेको जानकारी दिदै जथाभावी प्रयोग गर्ने विषयलाई निरुत्साहन गर्न आफू लागिपरेको बताए ।
इनरुवा नगरपालिकाका अनुसार स्कुटर प्र१– ०२–०४२प –६५०५, यामाहा कम्पनीको को १ ब ३०८१, यामाहा कम्पनीको को १ ब ३०७६, स्कुटर को ३५ प ८१९२, पल्सर कम्पनीको को ३८ प ९२९३, स्कुटर को २७ प १८ बजाज कम्पनीको को १ ब १७६९, को ३३ प २८१, को १ ब १७७१, को १ ब १७७४, को १ ब १७७८, को १ ब १६३४, को १ ब १७७५, को १ ब १७७२,को ३२१ प ३७५१ रहेकाे छ ।
को १ प १७०, को २७ प १७७१, को २६ प ४९५१, को २३ प ८८३७, बा१ब ४२७४, को१ब २४८७, को१ब ३०७२, को८प ९८८८, को८प १६६९, को१ब १७७३, को१ब १६६८, को१ब १९०१, को२८प ४७७०, को१ब १७७०, को१ब १९५९, को१ब १७६७, बा२ब ५१३, बा२ब ५१५, बा१ब ७५६०, बा२७प ६५१३ र एक थान डिस्कभर कम्पनीको मोटरसाईकल इन्धन सुविधासहित विभिन्न तहका कर्मचारीहरुले प्रयोग गरिरहेका छन ।
मोटरसाईकल र इन्धन सेवा प्रयोग भईरहेका मोटरसाईकलहरु अधिकांश इनरुवा नगरपालिका कार्यालयभित्रै घर भएका कर्मचारीहरुले प्रयोग गरिरहेका छन ।
त्यसमा पनि आफ्नो निजी सवारी साधन हुनेहरुलेसमेत आफ्नो मोटरसाईकल थन्काएर नगरपालिकाको इन्धन सुविधासहितको मोटरसाईकल प्रयोग गरिरहेको बताईएको छ ।
इनरुवा नगरपालिकासँग चार दर्जनभन्दा बढी मोटरसाईकल रहेपनि करिब आधादर्जन मोटरसाईकल नगरपालिकाको सम्पर्कमा नरहेको बताईएको छ ।
स्वयम मेयर भण्डारी भने नगरपालिकाको सवारी साधन नचढी आफ्नो निजी सवारी साधन चढिरहेका छन । उनले मेयरको सपथ लिएकै दिनबाट आफ्नो निजी सवारी साधन चढीरहेका छन ।
नगरपालिकाको तीन वटा चार चक्के सवारी साधन मध्ये एक नगरप्रहरीले, एक कर्मचारीहरुले प्रयोग गरिरहेका छन भने एउटा सवारी साधन अहिलेसम्म बेपत्ता अवस्थामा छ ।

Tags: इनरूवा नगरपालिकाकाेदुरुपयोगमाेटरसाईकल

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist