उच्च शिक्षा हासिल गरेका, भद्र भलादमी, समाजसेवी समेत रहेका प्रोफेसर यादवको उम्मेदवारीले यहाँको जनता उत्साहीत
इनरुवा- निर्वाचन नजिकिदै जाँदा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा प्रतिष्पर्धा बहुपक्षिय हुने देखिएको छ । नेपाली काँग्रेस, जसपा-एमाले गठबन्धन,...