भ्रष्टाचार

कम्प्युटर अधिकृत ३० हजार घुससहित पक्राउ

आन्तरिक राजस्व कार्यालयकी कम्प्युटर अधिकृत ३० हजार घुससहित पक्राउ परेकी छन्। बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा...

Read more

सप्तरीको खडक नगरपालिकाकाे कर्मचारीले मनलाग्दी पेश्की लिएको खुलासा

शुभ नारायण यादव/ सप्तरी । सप्तरीको खडक नगरपालिकामा बिभिन्न शाखामा कार्यरत कर्मचारीहरुले मनलाग्दी लिएको लाखौं रकमको पेश्की फछ्र्यौट भएको छैन...

Read more

नगरप्रमुख सिंहासन साहले आफूखुशी कार्य गरेको स्थानीयले लगाए आरोप

बिरगंज । बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंहासन साहले आफूखुशी कार्य गरेको स्थानीयले आरोप लगाएका छन् । तीस हजार भाडा पर्ने नगरपालिकाको...

Read more

सप्तरीको महादेवा गापामा कर्मचारीको रेकर्ड लथालिङ्ग

शुभ नारायण यादव /सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाका लेखा शाखामा कार्यरत कर्मचारीको कारण गापाका कर्मचारीको रेकर्ड लथालिङ्ग रहेको पिडित कर्मचारीहरुले...

Read more

छात्रवृत्तिको करोडौं बजेट दलित, विपन्नसम्म पुग्दैन

कक्षा ९–१२ मा अध्ययन गर्ने दलितलगायत विपन्न छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउन सरकारले वार्षिक एक अर्ब हाराहारी बजेट छुट्याउँछ । तर, छात्रवृत्ति...

Read more

गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले गरे श्रीमतीलाई भान्सेमा नियुक्ती

कैलाली । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई भान्सेमा नियुक्त गरेका छन् । कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी...

Read more

महादेवा गाउँपालिकामा तालिमकाे नाममा मनलाग्दी खर्च

राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा तालिम आयोजनाका नाममा मनलाग्दी खर्च गरिएको पाइएको छ । सामाजिक जीवन केन्द्र नेपालले दुईपटक तालिम सम्पन्न...

Read more

नगरपालिकाकाे लापरबाहीले सप्तरीमा फुटपाथ पार्किङले समस्या

शुभ नारायण यादव /सप्तरी । सप्तरीको राजविराज नगरपालिकाको समस्या पार्किङ एक प्रमुख समस्या रहेको छ । जिल्लामा बढ्दो शहरीकरण तथा...

Read more

उपमेयर सम्पर्कविहीन जबरजस्ती करणी उद्योग सम्बन्धि मुद्दा जाहेरी दर्ता

सिरहा।  लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई कार्यकक्षको गोप्य कक्षमा बोलाएर जागिर लगाइदिन्छु भन्दै बलात्कारको प्रयास गरेको घटना सार्वजानिक भएको...

Read more

डिआइजी नल प्रसाद उपाध्याय द्धारा जिल्ला प्रहरी कार्यालय नवलपरासीको निरीक्षण तथा निर्देशन

लुम्बिनी प्रदेश नेपाल प्रहरी प्रमुख डिआइजी नल प्रसाद उपाध्यायले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको निरीक्षण तथा भ्रमण गर्नु भएको छ।...

Read more
Page 17 of 28 1 16 17 18 28

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist