शिक्षा समाचार

बालविवाह मुक्त वडा घोषणा

चन्दन यादव/ राजविराज । मधेस प्रदेश स्थित सप्तरीको खडक नगरपालिका वडा नम्बर २ लाई बालविवाह मुक्त वडा घोषणा गरीएको छ ।...

Read more

पोखरी ठेक्का लगाउँदा अधिकृतसहित चारजनाविरुद्ध मुद्दा दायर

जनकपुरधाम । मधेस प्रदेश स्थित धनुषा जिल्लाको हंसपुर नगरपालिका १ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा तत्कालिन प्रमुख प्रशासकीय...

Read more

भोक्राहा नरसिंहमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०८०/०८१ को प्रथम चौमासिकमा...

Read more

गाैशाला पालिकाकी उपमेयर रेनुकुमारी असुरक्षित

लहान । मधेस प्रदेश स्थित महोत्तरी जिल्लाको गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोले प्रयोग गर्ने सवारीमा मध्यराति आगजनी गरिएको छ ।...

Read more

सुनसरीमा मन्त्री सुदन किरातीकाे राजीनामा माग गर्दै पुत्ला दहन

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा राष्ट्रिय बजरंग दल जिल्ला कार्यसमिति सुनसरीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीकाे पुत्ला दहन...

Read more

दुहबीमा नगर प्रहरी जवान दिक्षान्त

दुहबी । सुनसरीको दुहबी नगरपालिकामा नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह सम्पन्न भएको छ । पुर्व क्षेत्रीय...

Read more

भोक्राहा नरसिंहमा देशकै दोस्रो ठूलो सवस्टेशन सञ्चालन

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा देशकै दोस्रो ठूलो विद्युत प्राधिकरणको सवस्टेशन सञ्चालनमा आएको छ। इनरुवा-ढल्केवर ४ सय केभी प्रसारण...

Read more

आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास

कैलाली । आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब निरीक्षक (सई) कारागार चलान भएका...

Read more

आप्रवासी श्रमिक दिवस २०२३ को अवसरमा भोक्राहा नरसिंहमा दीप प्रज्वलन

इनरुवा । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२३ को अवसरमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका कार्यालयको प्रांगणमा दीप प्रज्वलन गरिएको छ ।...

Read more

गढीका किसान अनुदान गहुँ र मकै पाएपछि खुशी

इनरुवा – सुनसरीको गढी गाउँपालिकाका किसानहरुले गत आर्थिक वर्षदेखी प्रत्यक्ष रुपमा अनुदान रकममा गहुँ, मकैँ, धान पाइरहेका छन् । यस...

Read more
Page 42 of 159 1 41 42 43 159

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist