३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भाेक्राहा नरसिंहमा मनाइयो, फरक क्षमता भएका व्यक्तिलाई ७० प्रतिशत छुटसहित एम्बुलेन्स सेवा दिने अध्यक्ष आजादको घोषणा
सुनसरी । ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भाेक्राहा नरसिंह गाउँपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ । बुधबार गाउँपालिका कार्यालयमा सम्पन्न ...









