बर्जु गाउँपालिकाका कर्मचारी असुरक्षित, ७२ घण्टाभित्र सुरक्षा सुनिश्चित नगरे आन्दोलन गर्ने चेतावनी
दिपेन्द्र यादव/इनरुवा— मंगलबार बिहान सुनसरीको बर्जु गाउँपालिकाको कार्यालय, अमाहीवेल्हामा कार्यरत कर्मचारीहरू आक्रोशित देखिए। गाउँपालिकाका सबै कर्मचारीहरू गाउँपालिका अध्यक्षलाई भेट्न भेला ...







