धरान ।”शिशु स्वास प्रसवास सहयोगी” २ दिने तालीम मंगलबार देखि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मा सुरु भएको छ। नवजात शिशु जन्मदा स्वस प्रसवासको समस्या भएर धेरैको मृत्यु हुने भएकोले, एक मिनेट भित्र शिशु लाई स्वाश फेर्न गरिने सहयोगी तालीमले धेरै शिशुहरूको ज्यान जोगाउन सकने मुख्य उद्देश्य तालिम संचालन गरेको छ। 
तालिम बुधबार सम्पन्न हुने भएको छ ।
यता साे कार्यक्रममा नरसिंह एसोसिएशन नेपाल, वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाइ धरान ले सफा सुनाऊलो नेपाल संग सहकार्य गरेर शाखा अध्यक्ष श्री उपेंद्र यादवले जानकारी दिए।
अध्यक्ष यादवका अनुसार तालीमकाे सहजीकरण सफा सुनाऊलो बात श्री रंजन दूँगाना लगायतल अस्पतालका डक्टर ज्योति अग्रवाल, निर्मला पोखरेल, हरि कुमारी राई,र इंदु कुमारी सिंह लगायतको उपस्थिति रहेको थियो ।
साे कार्यक्रमको उद्धघाटन रजिस्ट्रार प्राध्यापक डाक्टर, मोहन चन्द्र रेग्मी, र अस्पताल निर्देशक प्राध्यापक डा. गौरीशंकर शाहले गरेका थिए ।
भने कार्यक्रम मा एकेडेमिक डीन प्रधायपक डा.शिवेंद्र झा, मानसिक नर्सिंग विभाग्य प्रमुख प्राध्यापक समी लामा, बच्चा नर्सिंग विभाग प्रमुख प्रधायपक रामानन्द चैधरी, मेट्रोंन गायत्री राई, नर्सिंग सुपरवाइजर बिष्णुमाया तमांग, वार्ड इंचार्ज लगायत तालीम म सहभागीमा कार्यक्रम शुरू भएको थियाे ।
नवजात शिशु जन्म बित्तिकै रोयो भने सबै आफन्तहरूकाे अनुहारमा खुसियाली छाएको बताए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post