• pradeshpoint
  • Pradeshpoint
Wednesday, May 6, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

यातायात व्यवस्था कार्यालय इटहरीको चरम लापरबाही

सुरक्षा गार्डलाई सरुवा नगरे कार्यालयमा नै ताल्चा लगाइदिने चेतावनी

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ ९ गते, १७:२७ बजे प्रकाशित
in FEATURE, Uncategorized, मुख्य पाना, स्थानीय खबर
यातायात व्यवस्था कार्यालय इटहरीको चरम लापरबाही
47
SHARES
Share on FacebookShare on Twitter

शंकर खत्री/ इटहरी । सुनसरीको इटहरीमा रहेको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र शाखा माथिलो यातायात कार्यालयबाट सेवाग्रही मारमा परेका छन् ।

विभिन्न ठाउँबाट सवारी चालक अनुमतिपत्र लिन आउने सेवाग्रहीले त्यहाँ चरम लापरबाही भएको गुनासो गरेका छन् । भोजपुरबाट सवारी चालक अनुमतिपत्र – लाइसेन्स लिन आएका कृष्ण कार्कीले ३ दिनदेखि यातायात कार्यालयमा धाउँदा पनि काम नभएको गुनासो गरे । आफू दुई दिनसम्म लाइनमा बसेको तर पालो नै नआएको उनको भनाइ छ । उनका अनुसार त्यहाँ सुरक्षा गार्डमार्फत् धेरै सेवाग्रहीले सेवा लिने गरेका छन् । ‘म तीन दिनदेखि यहाँ आएको छु । मेरो काम नै भएको छैन । कहिले कति नम्बरमा जा कहिले कति नम्बरमा जा भन्नुहुन्छ । तर, लाइनमा बस्दा नै हामी कहिले भित्र पस्न सकेनौँ । कोही आउनुहुन्छ गार्डको हातमा चिट दिनुहुन्छ अनि जानुहुन्छ भित्र । हामी त बाहिर उभिएर बसेको बस्यै हुन्छौँ’, उनले भने । उनले घण्टौँसम्म पनि लाइनमा बस्दा एउटा सानो समस्याबारे बुझ्न नपाएर आजित बनेको बताए । त्यसपछि जबरजस्ति कर्मचारीकहाँ जाँदा आफूलाई नराम्रो व्यवहार गरेको उनको भनाइ छ ।

‘म बिहान ११ बजेदेखि लाइनमा बसेको थिएँ । मेरो लाइसेन्सको परीक्षाको बारेमा एउटा सानो कुरा बुझ्नु थियो । तर, २ बजेसम्म बस्दा पनि त्यो सानो कुरा बुझ्न नपाएपछि म आजित भएर जबरजस्ति भित्र गएँ । मैले तपाईँहरुलाई सानो कुरा सोध्न पनि यत्रो समय लाग्छ भने तपाईहरुले कसरी काम गर्नुहुन्छ भनेर प्रश्न गरेँ । त्यहाँका कर्मचारीले जवाफमा मलाई हामी कामै त गरिरहेका छौँ नि के हामी गफ गर्दैछौँ र भनेर जवाफ दिए । उनको त्यो जवाफ दिने शैली र बोली मलाई मन परेन’, उनले भने । साथै उनले आफूलाई सुरक्षा गार्डले पनि अभद्र व्यवहार गरेको बताए । उनीजस्तै समस्यामा परेका छन् सुनसरीको हरिनगरा गाउँपालिकाबाट आएका अर्का सेवाग्रही । उनले आफूलाई एउटा झ्यालबाट अर्को झ्यालमा जा भन्दै दुई दिनसम्म झुलाएको बताए । टाढाबाट आउनुपर्ने हुँदा धेरै खर्च हुने त्यसमाथि यातायात कार्यालयले थप झण्झटमा पार्दा आफू समस्यामा परेको उनले गुनसो गरे ।

अभद्र सुरक्षा गार्ड
यही कार्यालयका एक सुरक्षा गार्डबाट आफूहरु बढी मारमा परेको सेवाग्राहीहरु बताउँछन् । उनीहरुले ती सुरक्षा गार्डले तल्लो स्तरको भाषा प्रायोग गरेर गाली गर्नुको साथै अभद्र व्यवहार गर्ने गरेको बताए । इटहरी उपमहानगरपालिका वडा नम्बर १ का जनप्रतिनिधिसमेत रहेका कैलाश कार्कीले सुरक्षा गार्डले सेवाग्रहीलाई कार्यालय प्रमुखलाई भेट्नबाट रोक लगाएको जानकारी दिए । उनले हरिनगराबाट आएका एक सेवाग्राहीले सुरक्षा गार्डले आफूलाई ३ दिन बितिसक्दा पनि कार्यालयका प्रमुखलाई भेट्न नदिएको गुनासो गरेपछि आफूले सुरक्षा गार्डसँग कुरा गर्दा आफू माथि नै अभद्र व्यवहार गरेको बताए । ‘हरिनगराबाट आउनुभएका एक जना सेवाग्राहीले मलाई तीन दिन बितिसक्दा पनि हाकिमलाई भेट्न नदिएको भनेर गुनासो गर्नुभयो । अनि मैले गार्डलाई बोलाएर यसो किन गर्नुभएको भनेर सोध। मलाई उसले को हो तपाईँ रु के काम छ रु भरे आउनु भनेर झर्किएर कुरा गर्यो’, उनले भने ।

जनताको करबाट तलब भत्ता खाने सरकारी कर्मचारीको यो व्यवहारले आजित बनेका उनको भनाइ छ । साथै ती सुरक्षा गार्डलाई यहाँबाट सरुवा नगरे कार्यालयमा नै ताल्चा लगाइदिने उनले चेतावनी दिए । इटहरी १ यातायात व्यवस्था कार्यालय छेउमा घर रहेका स्थानीय भुवनेश्वर ठाकुरले सेवाग्राहीले कार्यालय प्रमुखलाई नै भेट्न नपाएको गुनासो गरेपछि आफूहरु प्रमुखलाई भेट्न गएको तर सुरक्षा गार्डले भेट्न नदिएको बताए । ‘उनले हामीलाई ढोकामा नै रोकेर । तपाईँ को हो रु तपाई स्थानीय जनप्रतिनिधि हो रु तपाईँ माथि जान पाउनुहुँदैन । तपाईले हामीलाई तलब दिने हो रु म तपाईँलाई माथि जान दिन्न भनेर जवाफ दिए’, उनले भने । साथै उनले सुरक्षा गार्डले नै पैसा लिएर सेवाग्राहीलाई भित्र पठाउने गरेको आरोप लगाए ।

Tags: अभद्र सुरक्षा गार्डयातायात व्यवस्था कार्यालय इटहरीको चरम लापरबाही

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist