• pradeshpoint
  • Pradeshpoint
Wednesday, January 14, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरी खोलामा आएको बाढीले केहीको घर बगाएको र केही मानिस फसेको बताएपछि………

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ १७ गते, १७:०३ बजे प्रकाशित
in FEATURE, Uncategorized, कला पाना, मुख्य पाना, स्थानीय खबर
सुनसरी खोलामा आएको बाढीले केहीको घर बगाएको र केही मानिस फसेको बताएपछि………
43
SHARES
Share on FacebookShare on Twitter

इनरुवा / सुनसरी सदरमुकाम इनरुवा भएर बग्ने सुनसरी खोलामा बाढी आएको र केहीको घर बगाएको सूचना स्थानीय सन्तोश शर्माले प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेललाई गराउनुभयो ।
प्रजिअ पोखरेलले कहाँ , कसरी, कती, के के भएको ? भनेर सोध्नुभयो, सूचनाकर्ता शर्माले इनरुवा नगरपालिका ४ रेडक्रस ग्राममा सुनसरी खोलामा आएको बाढीले केहीको घर बगाएको र केही मानिस फसेको बताएपछि वहाँले तत्काल उद्धार टोली, सुरक्षा निकाय र एम्बुलेस समेतलाई खबर गरि घटना स्थलमा पठाउनुभयो ।
यो घटना क्रम सनिबार विहान रेडक्रस सोसाईटी र जिल्ला विपत व्यवस्थापन समिति सुनसरीले आयोजना गरेको कित्रिम घटना अभ्यास कार्यक्रमको हो । जिल्लामा आउन सक्ने आपतकालिन कार्यमा कसरी तयारी गर्ने, त्यसमा सफलता हासिल गर्ने र बढी क्षती हुनबाट जोगाउन प्रतिकारात्क क्षमताको पर्दशन गर्न कित्रिम घटना अभ्यास सञ्चालन गरेकोमा प्रमुख जिल्ला अधिकारीलाई सोही बीचमा सुनसरी खोलामा आएको बाढीमा मानिस फसेको र डुबानले केही मान्छेहरु बाहिर सरक्षित स्थानको खोजीमा रहेको सूचना आएको थियो ।

घटनाबारे थाहा पाउने बित्तिकै प्रजिअले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको दुई टोली रबरको बोट लिएर खोलामा पुगे । नभन्दै ४ जना मानिस डुवानको जोखिममा परेका रहेछन् । सेना र सशस्त्र प्रहरीको उद्धार टोली पुग्दा उनीहरु खोला किनारमा आधा डुबेको अवस्थामा थिए । सबैलाई सेना र सशस्त्र प्रहरीले उद्धार गरेर बाहिर ल्याए ।

खेलाको छेउमा ल्याएपछि डुवान पीडितलाई रेडक्रसको टोलीले प्राथमिक उपचार गयो । केहीबेरमा सबैजनालाई थप उपचारका लागि इनरुवा अस्पताल पठाए । खोलामा केही मान्छे फसेको, उद्धार गर्न सेना र सशस्त्र प्रहरीको टोली रेडक्रम ग्राम गएको गाउँलेले खुब ध्यान दिएर हेरिरहेका थिए ।
यो घटना भने वास्तविक थिएन । जिल्ला विपत व्यवस्थापन समितिले बाढी विपत सम्बन्धमा कृत्रिम घटना अभ्यास गरेको थियो । बाढी फसेका व्यक्तिलाई कसरी उद्धार गर्ने भन्ने अभ्यास गरिएको थियो । सुनसरी खोलामा बाढी आउदा पहिला डुब्ने गाउँ नै रेडक्रस गाउँ भएकाले केहीले कृत्रिम घटना अभ्यासलाई वास्तविक रुपमा बुझेका थिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेल, प्रहरी उपरीक्षक (एसपी) कमल थापा, सशस्त्र प्रहरी उपरीक्षक, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष उमेश थापा, भोक्राहाका रेडक्रस सभापती युवराज दाहाल, विष्णु मण्डल, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौगम पोखरेल, रामधुनीका प्रमुख जयप्रकाश चौधरी, हरिनगरका अध्यक्ष गफार अंसारी, कोशीका अध्यक्ष ऐयुव अंसारी सहितको उपस्थितिमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले डुवानमा परेकालाई उद्धार गर्ने बारेमा कृत्रिम घटना अभ्यास गरेका थिए ।
जिल्लाको सदरमुकाम सहित सुनसरी खोलाको तटीय क्षेत्रमा पर्ने भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकासम्म डुवानको जोखिममा पर्ने गर्दछ । यो वर्ष भने डुवान आएको छैन ।

यद्यपि, जिल्ला विपत व्यवस्थापन समितिले उद्धार टोली तयारी अवस्थामा राखेको र अभ्यासले थप उर्जा मिल्ने विश्वासका साथ कित्रिम अभ्यास गरेको जनाएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले डुवानमा फसेकालाई बोटमा राख्ने, बाहिर ल्याउनेदेखि बीचमै बोट पल्टिएमा उद्धार गर्ने तरिकाहरु देखाएका थिए भने उद्धार पछि उपचार र विस्थापितहरुलाई अबास सहित राहतको कार्यक्रमसम्म अभ्यास गरेर देखाएको थियो ।
जिल्ला विपद व्यवस्थापन समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीद्धारा सञ्चालित विपत पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यक्रमको प्राविधिक सहयोगमा अभ्यास कार्य गरिएको हो । कार्यक्रमका प्रमुख आथिति इनरुवा प्रमुख राजन मेहताले विभिन्न समयमा उत्पादन गरिएका सामुदायिक विपद उद्धारकर्ता हरुलाई पुर्नताजगी गराउने र अभ्यासमा लगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएकोमा धन्यवाद दिनुभयो ।
यसैबिच आगलागीको समेत कित्रिम अभ्यास गरिएको जनाएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र विपद पछि पनि सहजीकरण गर्न सहज हुन सक्ने अवस्थामा पुग्ने बताएका थिए ।

Tags: नेपाली सेना र सशस्त्र प्रहरीको दुई टोली रबरको बोटप्रजिअले नेपाल प्रहरीसुनसरी खोलामा आएको बाढीले केहीको घर बगाएको र केही मानिस फसेको बताएपछि.........

Related Posts

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर
FEATURE

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
0

इटहरी । सानै उमेरदेखि विद्यार्थीको जग बलियो बनाउन इटहरी वडा नं. ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र...

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist