इनरुवा । पछिल्लो समय इनरुवा अस्पताल सुधारको पक्षमा विभिन्न वडामा वडा सतरीय अस्पताल सुधार संघर्षमा समिति गठन गर्न सकृय बनेको छ ।
समाजिक अभियानता तथा राजनितीकर्मी युवा नेता दिलिप साहले सुनसरी सदरमुकाम इनरुवाको विभिन्न वडामा इनरुवा अस्पताल सुधार संघर्ष समिति गठन गर्ने गरेका छन् ।
शनिबार इनरुवा वार्ड नं. ८ मा नागरीक भेलाबाट रामदेव मेहताको संयोजकत्वमा २७ सदस्यीय इनरुवा अस्पताल सुधार संघर्ष समिति गठन भएको छ ।
इनरुवा अस्पताल सुधार संघर्ष समितिको सह संयोजकमा जनकलाल चौधरी चयन भएका छन् ।
भने सदस्यहरुमा उपेन्द्र मेहता, देब नारायण साह, कार्तिक लाल उराँव, लक्षमण चौधरी, जयनारायण सिंह, राम शंकर साह, सोनाइ मेहता, भरत पण्डित, हेजलाल उराँव, राज कुमार मेहता लगायतका २७ सदस्य समिति चयन भएको बताएको छ ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post