इनरुवा ।सुनसरीको इनरुवामा नेपाली काँग्रेस आवद्ध ट्रेड युनियन तथा शुभेच्छुक संघ संस्थाले संयुक्त बिरोध कार्यक्रमको आयोजना गरेका छन् ।
प्रधानमंत्री केपी ओलीको पछिल्लो कदम विरुद्धको आन्दोलनको निरन्तरता स्वरुप काँग्रेसका शुभेत्छुक संघ संस्थाले इनरुवामा र्याली सहितको बिरोध कार्यक्रमको आयोजना गरेको हो ।
जिल्ला पार्टी कार्यालयमा भेला भई सुरु गरिएको याली नगरको परिक्रमा सहित शान्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सो बिरोध सभालाई प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, काँग्रेस नेताहरु सीताराम मेहता, ज्योती सुब्बा, भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ४ का वडाध्यक्ष हारुण अंसारी लगायत ट्रेड युनियन आवद्ध नेताहरुले सम्बोधन गरेका थिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...









Discussion about this post