• pradeshpoint
  • Pradeshpoint
Wednesday, February 18, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

संसद् विघटनसँगै, संविधान र आफनै दलमा आगो लगायो – पहाडी

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ २६ गते, १९:११ बजे प्रकाशित
in FEATURE, मुख्य पाना, स्थानीय खबर
संसद् विघटनसँगै, संविधान र आफनै दलमा आगो लगायो – पहाडी
69
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । मानवतावादी नेता कृष्ण पहाडीले वर्तमान प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संसद विघटनसँगै संविधानमा आगो लगाएको आरोप लगाएका छन् । सुनसरीको इनरुवामा आयोजित मधेशी नागरिक समाजको अन्तरक्रियालाई सम्वोधन गर्दै कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसँगै, संविधान र आफनै दलमा आगो लगाएको उनले आरोप लगाएका छन् ।
नेपालमा जनताले दाह संस्कार गरिसकेका राजावादीहरु समेत केपी शर्मा ओलीको कदमले सलबलाउन थालेको उनले बताए । जनताको अधिकारहरु जोखिममा परेका छन् , उनले भने केपी शर्माले संविधानमा आगो लगाउनुभयो । चोरले पनि तीन घर छाडेर चोरी गर्छन तर केपी शर्मा ओली अल्पत्रमा परेर आफनै दलमा आगो लगाए, संसद्मा आगो लगाए र संविधानमा आगो लगाएर देशलाई अस्तव्यस्त बनाएको पहाडीले आरोप समेत लगाएका छन् ।

देश चरम निराशामा छन् ,उनले भने , दलहरुप्रति नागरिक खुशी छैन् । कुशासनका कारण नागरिक खुशी छैन् । नेपाल कम्यूनिष्ट पार्टीमा लेनदेनका कारण विवाद उत्पन्न भएको उनले बताए । नेपाली जनता नजिक भएर सबैलाई नियालेर हेरिरहेका छन् उनले बताए । वर्तमान प्रधानमन्त्री ओलीले बोलेको कुनै ठेगान नभएको पहाडीले जिकिर समेत गरें ।
संसद् विघटन गरेपछि सबै संयन्त्रहरु प्रधानमन्त्री ओलीले आफनो कब्जामा लिएकोले देश कुनै बेला पनि ठूलो दुर्घटना हुन सक्ने संकेत गर्दै ओलीको बोली माथि भरोसा नभएको पहाडीको कथन छ । प्रधानमन्त्रीले जसरी संसद विघटन ग¥यो त्यसैरी नै आफनो शासन लागू गरेर चुनाव गराएर अराजकता ल्याउन खोजेको समेत उनले आरोप लगाए ।

बिभिन्न समयमा ओलीले विवादस्पद अभिव्यक्ति व्यक्त गरेर देशमा द्वन्द्व निम्ताउन खोजेको हुनाले उनको वचनको कुनै टुङ्गो नहुने समेत नेता पहाडीको भनाई छ । अन्तरक्रिया कार्यक्रममा पहाडीले वर्तमान प्रधानमन्त्रीले गरेको कार्यहरुको विरोध मात्रै गरेका छन् । संसद् विघटन असवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध नागरिक समाज एकजुट भएर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
नेपाली कांग्रेस सुनसरीका सभापति एवं १ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले संसद् विघटन विरुद्ध नागरिक समाजले गाउँकेन्द्रीत हुदैैं जिल्लामा अग्रसर हुनुपर्ने बताए । देशमा परिवर्तन ल्याउनेहरु नै संसद् विघटन गरेको आरोप समेत उनले लगाए । संसद् विघटन विरुद्ध जनता अन्दोलनमा होमिन आग्रह समेत उनले गरें ।

निवर्तमान सांसद सीताराम मेहताले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अधिकारबाट बञ्चित गराएको बताए । संसद् विघटन विरुद्ध जनता सडकमा जुरमुराएर आएकोले संसद् पुनःस्थापना हुनेमा विश्वास व्यक्त गरें ।
मधेशी नागरिक समाजका सहजकर्ता तथा पत्रकार रामरिझन यादवले मातृभाषालाई संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताउँदै संसद् पुनस्र्थापना गर्नुपर्नेमा जोड दिएका छन् । यादवले मातृभाषा मैथलीलाई प्रोत्साहन गर्दै मधेशका जनताले मधेशी भाषामा बोले राम्रो हुने बताए । मधेशी नागरिक समाज कुनै पनि संस्थामा आवद्ध नभएको उनले बताए । देश विकट परिस्थितीमा गुज्रिरहेको बेला मधेशी नागरिक समाजले नेतृत्वदायी भूमिका निर्वाह गरेको समेत उनले बताए ।
कार्यक्रममा नागरिक समाजका अगुवा देवराम मधेशीले संसद् विघटन असवैधानिक भएपनि तोकिएको निर्वाचनमा भने सबै सहभागि हुनुपर्ने बताए । उनले संविधान निर्माण भएपछि उत्पीडित जाति समुदायले समतामूलक समाजको कल्पना गरेपनि त्यसो नभएकोमा चिन्ता व्यक्त गर्दै जनताको जनादेश लिन निर्वाचन उपयूक्त माध्यम भएको बताए । त्यसै शिक्षक लिलानाथ सिलवालले निर्वाचन जनताको जनमतको लागि भएकाले निर्वाचन गर्दा सबै नागरिक सहभागि हुनुपर्नेमा जोड दिए । त्यस्तै अधिकारकर्मी चुन्नी खातुनले संविधानको रक्षाको लागि संसद् पुनस्र्थापना जरुरी रहेको बताईन् । उनले संसद् विघटन गरेर जनता र संविधान दुबैलाई अपमान गरेकोले त्यसलाई सच्याउन जरुरी रहेको दाबी गरिन् ।

Tags: कृष्ण पहाडीजनताको जनमतपत्रकार रामरिझन यादव

Related Posts

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक
FEATURE

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
0

काठमाडौं – उज्यालो नेपाल पार्टीले आफ्ना निर्वाचन घोषणापत्रमा देशभरका प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनामा प्रत्यक्ष स्वामित्व दिलाउने महत्वाकांक्षी योजना अघि सारेको...

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन
FEATURE

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
0

इनरुवा । सर्लाहीको मलङ्गवा नगरपालिका आइतबार राति एक जना इन्जिनियरको गोली हानी हत्या भएको छ। मृतक ३६ वर्षीय प्रमोदकुमार यादव...

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist