इनरुवा / सुनसरी सदरमुाकम इनरुवा सहित जिल्लाभरी नै जनता समाजवादी पार्टी नेपालले संसद विघटनन विरुद्ध आज मसाल जुलुसको तयारी गरेको छ । संसद विघटन सहित देशमा चरम निराशा, भ्रष्टाचार, अराजकता, संविधान माथि समेत खतरा उत्पन भएको भन्दै पुस ५ गतेको कदम विरुद्ध आज बुधबार दिउसो ४ बजे इनरुवा सहित जिल्लाभरी नै जसपाले मसाल जुलुसको तयारी गरेको हो । पार्टीका जिल्ला अध्यक्ष रामनारायाण यादवले प्रेस विज्ञप्ती जारी गर्दै इनरुवा नगरपालिकाको बजार क्षेत्र, देवानगञ्ज बजार क्षेत्र,दुहवी बजार क्षेत्र, लौकही बजार क्षेत्र, इटहरी र धरान बजार क्षेत्रमा मसाल जुलुस प्रर्दशन गर्ने जनाएको छ ।
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...










Discussion about this post