• pradeshpoint
  • Pradeshpoint
Sunday, December 7, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

किताव परियोजनाले विद्यालयमा सकारात्मक सन्देश

वाल साहित्य लुक्षिको माया किताव बढी मन पर्छ ?

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ २८ गते, १६:५२ बजे प्रकाशित
in FEATURE, कला पाना, मुख्य पाना, स्थानीय खबर
किताव परियोजनाले विद्यालयमा सकारात्मक सन्देश
75
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव/ इनरुवा । सुनसरीको कोशी गाउँपालिका वार्ड नं. ५ का सुधिर सादालाई आफ्नो कक्षाको किताव भन्दा वाल साहित्य लुक्षिको माया किताव बढी मन पर्छ ।
कक्षा ३ मा पढ्ने सदालाई आफ्नो विद्यालयको कक्षा कोठामा रहेको किताव कुनाको बाक्लो पन्ना भएको रंगिन किताव नै मन पर्छ । किनकि सदालाई शिक्षकले पढाएको विषयगत शिक्षा र कितवासगै बढी मन पर्ने चित्र पनि भएको र ठूलो अक्षरले लेखिएको सामग्री पठन पनि मन पर्छ ।

यो कार्यक्रम वल्ड बैंकको सहयोगमा वल्र्ड भिजनले सुनसरीको सेभ द अर्थ सुनसरीसंगको सहकार्यमा सुरु गरेको कितव परियोजनाको हो । सोही कार्यक्रममा विद्यालयमा राखिएको किताब कुना कार्यक्रम अन्तरगत बाल साहित्यि किताव र चित्र कथाहरु राखिएकाले सदा सहित अधिकाशं कक्षा १ देखी ३ सम्मका विधार्थीको रोजाईमा परेको होे ।

सेभ द अर्थका किताब परियोजनाका जिल्ला संयोजक धनुष चौधरीका अनुसार विद्यालयमा पठक संस्कृतिको बिकास, बालमैत्री वतावरण, बाल शिक्षामा सहजता, शैक्षिक गुणस्तरमा सुधार ल्याउने, विद्यालयको सामाजिक उत्तरदायित्व सहित किताब कुनाप्रति सबैलाई सजग र सहभागी बन्न अग्रसर गर्ने, विद्यालयमा नियमितता ससिहति सुशासन र पार्दरशिता कायम गर्न मद्दत मिल्ने, विद्यालयको आन्तरिक र बाह्य व्यबस्थापनमा मद्दत मिल्ने, प्रत्येक विद्यालयले आफ्ना केही बाल साहित्य पुस्तक मोवाईल एप मार्फत खरिद गर्ने मिल्ने सहितको उदेश्यले काम गरेको र त्यसको प्रभाव बालबालिकाहरुमा परेको बताए ।

जिल्लामा रहेको कुल ३६५ वटा सामुदायिक विद्यालयहरु मध्ये ३३५ वटा विद्यालयहरुका प्रत्येक कक्षा १ देखी ३ सम्मका विधार्थीका लागि बाल साहित्यि कितावबारेमा पाकिलाका शिक्षा शाखा प्रमुख, शिक्षाका सरोकारबालाहरु ससहित प्रधानाध्यापक र शिक्षकहरुलाई विद्यालयमै गई अभिमुखिकरण सहितका कार्यक्रम गरेको छ । सोही क्रममा दुई वर्षे कार्यक्रममा धेरै बालबाकिलाहरुले त्यसबाट लाभ लिएको भगवती माविका प्रधानाध्यापक गंगा पौडेल बरालले बताईन् । पौडेलका अनुसार आफ्नो विधालयमा आवश्यक पर्ने बाल साहित्य किताब मोवाईल एपबाट खरिद गर्ने तरिका सिकाई र किन्न लगाएको बनाईन । सुनसरीको विद्यालयमा पुस्तक कुना कार्यक्रम अन्र्तगत पुस्तकको पहुँच बिस्तार गरिएको छ । कक्षा एकदेखि तीनसम्मका बालबालिकाहरुको ज्ञानमा अभिवृद्धि र सुधारका लागि विद्यालयहरुमा पुस्तकको पहुँच बिस्तार गरिएको हो ।

सुनसरीको सेभ द अर्थ नामक संस्थाले वल्र्ड भिजनको सहकार्यमा सञ्चालन गरेको किताब परियोजना कार्यक्रमअन्तर्गत पुस्तक पहुँच बिस्तार गरेको हो ।
विद्यालयमा परियोजनामा सहभागी भएका विद्यालयलाई किताब बजार प्लेटफर्मसम्बन्धी अभिमुखीकरण गरेर पुस्तक पहुँच बिस्तार गरिएको संस्थाका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए ।
विद्यालयहरुमा पुस्तक कुना कार्यक्रम सञ्चालन गरेकोमा बालबालिकाहरुलाई बस्न र पढ्नका लागि आरामदायी बस्ने ठाउँसमेत बनाएको र केही ठाउँमा बन्ने क्रम जारी रहेको बताइएको छ ।

पुस्तक कुनाले विद्यालयहरुमा बालबालिकाहरुको लागि उपयुक्त र रोचक किताबहरु तथा शिक्षकहरुको लागि स्रोतहरु सुनिश्चित गरिएको छ ।
बालबालिकाहरुलाई राम्ररी प्रदर्शित पुस्तकहरुमध्ये कुन पढ्नका लागि चयन गर्ने हो, त्यो पूर्णरुपमा स्वतन्त्रता दिएको छ । परियोजनामा कार्यरत महेश चौधरीका अनुसार किताब परियोजनाअन्तर्गत पुस्तक कुनाको फाइदा बालबालिकाहरुलाई पुग्ने भएको छ ।बालबालिकाले पुस्तक कुनाबाट अध्ययन गर्ने बानीको विकास गर्ने र बौद्धिक विकासमा सहयोग गरेको बताएका छन् ।

पुस्तकहरुले बालबालिकाहरुलाई आफ्नो वरिपरिको संसारको ज्ञान दिएको छ भने पढाइमा विधार्थीको शब्द भण्डारको विकास गरेको परियोजनाका अर्का सुपरभाइजर देवी चौधरीले बताएका छन् ।चौधरीका अनुसार जिल्लाको बराहक्षेत्र नगरपालिकाका ३१ वटा विद्यालय, रामधुनी नगरपालिकाका २३, इनरुवा नगरपालिकाका २४, भोक्राहा नरसिंह गाउँपालिकाका १० र कोसी गाउँपालिकाका १२ विद्यालयसहित जिल्लाभरिका तीन सय ३५ विद्यालयमा समूह ए र बी गरेर पुस्तक कर्नर अर्थात् किताब कुना कार्यक्रम सञ्चालन भएको छ ।

परियोजनाले विद्यालयमा सकारात्मक कुराहरूलाई एकअर्कोलाई सेयर गर्ने, बालमैत्री शैक्षिक विकासका लागि समेत प्रयोग हुने परियोजना कितावव परियोजना हो । यसले बालमैत्री विषयहरु समेटिएका सामग्रीहरू छन् । यसले विद्यालयमा बालमैत्री शिक्षण सिकाईका लागि शिक्षकलाई समेत स्रोत सामग्री र तयारी गर्न सहज भएको छ । विधार्थी र शिक्षक सन्देश बालकेन्द्रित सिकाइ प्रक्रियालाई प्रभावकारी बनाएको छ ।

Tags: किताव परियोजनाविद्यालयसकारात्मक सन्देश

Related Posts

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा
FEATURE

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
0

काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९२६ मतदानस्थल तय गर्ने तयारी भएको छ। मतदाताको...

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी
FEATURE

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
0

सुनसरी । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदानको विषयमा छिट्टै नीति टुङ्गोमा पुग्ने बताएका...

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित
सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

२०८२ मंसिर १९ गते, २१:४९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित
सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

२०८२ मंसिर १९ गते, २१:४९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist