• pradeshpoint
  • Pradeshpoint
Sunday, April 12, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नेकपा ओली समुह सुनसरीको सपथग्रहण कार्यक्रम सम्पन्न

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन २ गते, १८:३७ बजे प्रकाशित
in मुख्य पाना, स्थानीय खबर
नेकपा ओली समुह सुनसरीको सपथग्रहण कार्यक्रम सम्पन्न
37
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेकपा ओली समुह सुनसरीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । समुहका नवनियुक्त अध्यक्षमा रेवतीरमण भण्डारी, उपाध्यक्ष निलम खनाल, सचिव पर्शुराम यादव,सहसचिव लिलम वस्नेत का साथै संगठन विभाग प्रमुख योग्यराज खडका, कार्यालय सचिव राम कोइराला लगायत जिल्ला कमिटिका पदाधिकारी सदस्यहरुले सपथग्रहण लिएका छन् । साविक सहित ४ सय ६७ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । नेकपा ओली समूहले सुनसरीका १२ वटै स्थानीय तहको अध्यक्ष समेत तोकेको छ ।

जिल्ला अध्यक्ष रेवती रमण भण्डारिले जानकारी दिएअनुसार, इटहरी अध्यक्षमा याम सुब्बा, धरानमा हर्कजंग एभेङ्ग, दुहवी खडग नारायण उराउ, वराहक्षेत्र गजेन्द्र थापा, रामधुनी योगेन्द्र खडका, इनरुवा विदुर सुवेदी, गढि प्रभाकर माझी, वर्जु दिल कुमार गुरुङ्ग, देवानगंज रामप्रसाद मेहता, हरिनगरा जय प्रसाद शाह, भोक्राहा नरसिंह अक्रम अन्सारी, कोशी रामखेलन शाह चयन भएका छन् । चुनिएका अध्यक्षहरुलाई नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरेले सपथग्रहण गराएका थिए ।
बैठकले गत पौष ५ गतेको प्रधानमन्त्रीले लिएको निर्णयको हार्दिक समर्थन गर्ने प्रस्ताव पारित गरेको छ भने आगामि वैशाख १७ र २७ गते हुने निर्वाचनमा सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा विजयी हुने विश्वासका साथ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ साथै फागुन ८ गते विराटनगरमा हुने जनसभामा सुनसरीवाट ३० हजार सहभागिता गराउने तयारी भैरहेकोे अध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।

Tags: कार्यक्रम सम्पन्ननेकपा ओली समुहसुनसरीको सपथग्रहण

Related Posts

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण
FEATURE

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPAS) सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको...

प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को
FEATURE

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
0

चिरौली । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी तथा मातहत कार्यालयका कर्मचारीहरूलाई कार्यालय समय...

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
इटहरी यातायात कार्यालयका प्रमुख सत्याल मन्त्रालय तानिए

इटहरी यातायात कार्यालयका प्रमुख सत्याल मन्त्रालय तानिए

२०८२ चैत्र १५ गते, १४:५७ बजे प्रकाशित
जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण

जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण

२०८२ चैत्र १४ गते, १४:४२ बजे प्रकाशित
निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्

२०८२ चैत्र १३ गते, २१:१२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist