• pradeshpoint
  • Pradeshpoint
Wednesday, January 14, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

युवा उद्धमशिलता अन्तरकृया सम्पन्न

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन ५ गते, १९:२८ बजे प्रकाशित
in FEATURE, मुख्य पाना, स्थानीय खबर
युवा उद्धमशिलता अन्तरकृया सम्पन्न
55
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । बुढिगङ्गा गाउँपालिका र स्किल डेभलपमेन्ट सोसाइटीको सयुत आयोजना मा बुढीगङ्गा गाउँपालिका मा युवा माझ उद्धमशिलता अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
युवाहरु लाइ कसरि उधमशिल बनाउने र युवामा व्यावसायिक सिपको बिकास कसरी गराउने भनेर जान्नका लागि यो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सेवक बजगाईंले जानकारी दिए ।
अन्तरक्रियामा गाउँपालिकाका अध्यक्ष बाल चन्द माझि उपाध्यक्ष अमृता गच्छदार प्रमुख प्रशासकिय अधिकृत डम्मरु बल्लभ बराल , गरिमा बिकास बैक का शाखा प्रमुख सुवास बस्नेत बुढीगङ्गा रोजगार केन्द्र प्रमुख संगीता घिमिरे लगायतको सहभागिता रहेको थियो ।
अन्तरकृया कार्यक्रममा आफ्ना बिचार राख्दै प्रमुख प्रशासकिय अधिकृत दाहालले आफ्ना गाउँपालिकामा भएका युवा महिला तथा बेरोजगार हरुको बिचार बुझेर उनीहरुलाई सिपमुलक बनाइ आयआर्जन गर्न सघाउ पुर्याउने उद्धेश्यले अन्तकृया कार्यक्रम को आयोजना गरिएको बताए । बिदेश जानेलाइ सिप बिकास तालिम स्वदेशमै उद्धमशिलता गर्न चाहनेलाई सोहि अनुसारको तालिम,गाउँपालिकाका कृषि उपज उत्पादन लाई बजार को ब्यबस्थापनका लागि गाउँपालिका सहयोग गर्न तयार रहेको जानकारी दिए ।
त्यस्तै उपप्रमुख अमृता गच्छदारले सामुहिक रुपमा खेति तथा अन्य ब्यबसाय संचालन गर्न सके त्यसले धेरै जनतालाई अर्थ उपार्जन मा सघाउ पुर्याउने र सोका लागि तालिम को व्यबस्था गर्न गाउँपालिका तयार रहेको बताए ।
गाउँपालिका अध्यक्ष बाल चन्द माझि ले स्थानिय सरकार भएको नाता ले स्थानिय जनता को गुनासो को ब्यबस्थापन गर्न आफु सदैब लागेको र यो कार्यक्रम त्यसैको उपज भएको जानकारि दिए । युवाहरु लाई सिप मुलक तालिम दिन गाउँपालिका तयार रहेको र सहभागिहरुको आसा र भरौसालाई गाउँपालिकाले बिश्वासमा बदल्ने बताए ।
सहभागीबाट प्राप्त सुझाव लाइ गाउँपालिकाले आत्मसात गर्दै नयाँ नयाँ रोजगारीको सृजनामा लाग्ने , स्थानिय स्तरमा रहेका उद्योगलाई यहि का जनशक्तिलाई जागिरमा राख्न आग्रह गर्ने , गाउँपालिकाको उत्पादनलाई बजारिकरण गर्ने युवाहरुमा उधमशिलताको बिकास गर्ने कार्यमा गाउँपालिका सदैब जनता को साथ रहेको उदघोष गरे ।
त्यस्तै गरिमा बिकास बैक का शाखा प्रमुख सुवास बस्नेतले गाउँपालिका संगको सहकार्य मा बैंकहरु काम गर्न उत्सुक रहेको बताए ।
संस्थाका अध्यक्ष बजगाईले स्किल डेभलपमेन्ट सोसाइटी को मुख्य उदेश्य नै युवाहरुलाइ स्वरोजगार बनाउन का लागि बिभिन्न तालिम लगायत का काम गर्दै अघि बढेको जानकारी गराए ।
कार्यक्रममा सहभागि युवाहरुले आफुहरुलाई तालिम दिएर दक्ष बनाए आफु आफ्नै गाउँ टोल मा बसेर काम गर्न तयार रहेको , गाउँपालिकाले स्थानिय उधोगले स्थानिय ब्यक्तिहरु लाई काम मा राखे नराखेको अनुगमन गर्नु पर्ने , कृषकका उत्पादनलाई बजार दिनु पर्ने , युवा का कार्यक्रम लाई गाउँपालिकाले स्थान दिनु पर्ने , बैकहरु सँग सहकार्य गरि अनुदान मा ऋण ब्यबस्था गर्नपर्ने , भुमि युवा र बजारलाई एकीकृत गरि अघि बढेमा आफुहरु लाई धेरै सहयोग पुग्ने बिचार ब्यक्त गरेका थिए ।

Tags: अन्तरकृयायुवा उद्धमशिलतासम्पन्न

Related Posts

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर
FEATURE

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
0

इटहरी । सानै उमेरदेखि विद्यार्थीको जग बलियो बनाउन इटहरी वडा नं. ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र...

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist