विराटनगर । नेपाल वैश्य समाज विराटनगरको अध्यक्षमा राजेन्द्र प्रसाद गुप्ता चयन हुनु भएको छ । समाजको ११ औं साधरणसभाबाट गुप्ताको को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समाजको उपाध्यक्षमा दिनेश शाह – हलुवाई, अनिल शाह ९तेली०, गोपाल गुप्ता – कलवार, रामेश्वर शाह -सुडी र राम नरेश शाह – रौनियार लाई चयन गरिएको छ । समितिको सचिवमा कामेश्वर साह, सहसचिवमा दिनेश राउत, कोषाध्यक्षमा बासुवेद जैसवाल र सहकोषाध्यक्षमा कामेश्वर साह, दिनेश राउत र नरेन्द्र कुमार शाह रहनु भएको छ ।
समाजका सदस्यहरुमा उमेश भगत, नन्दपोपाल शाह, विष्णु रौनियार, किशोर गुप्ता, रवि भुषण शाह, मनोज शाह, प्रो। मंजु शाह, उर्मिला देवी शाह, अमरलता गुप्ता, निर्मलाकुमारी शाह र प्रिशला रौनियार रहेका छन् ।
त्यसैगरी समाजका सल्लाहकारहरुमा समाजसेवी भगवानलाल शाह, मनबोध शाह, पूर्व मेयर प्रल्हाद प्रसाद शाह, पूर्व अध्यक्षद्वय रमेश भगत, रामचन्द्र शाह, ललन शाह, महावीर प्रसाद रौनियार तथा मजोज गुप्ता, रामेश्वर शाह र सिताराम शाह समेत रहनुभएको छ ।
Discussion about this post