• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रहरीमा उजुरी गर्दा सुनुवाई नगरेको गुनासो

छिमेकीले कुटपिट गरेको घाँटीमा गहिरो चोट

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र ८ गते, १८:३१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
89
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका ४ कप्तानगञ्जकी २६ वर्षिया सिता मेहताले आफू र आफ्नो पती लक्ष्मण मेहतालाई छिमेकीले कुटपिट गरेको घाँटीमा गहिरो चोट पुर्याएको विषयमा प्रहरी प्रशासनमा उजुरी गर्दा सुनुवाई नगरेको गुनासो गरेको छ । सीमावर्ती गाउँ कप्तानगञ्जमा बासँ काट्ने निउँमा भएको विवाद पछि स्थानीय ललन मेहता र राजिव मेहताले सिता र लक्ष्मणलाई फागुन १८ गते निर्घात कुटपिट गर्नुका साथै घाँटी बटारिएर मार्ने प्रयास गरेको घटनाको दुई हप्ता वित्दा समेत प्रहरीले बेवास्ता गरेको पीडित परिवारको गुनासो छ । नजिकै प्रहरी भएर पनि समस्यामा बोलाउँदा नआएको र घटना भएपछि घाईतेलाई उपचारको व्यवस्था मिलाई दिन भन्दा उल्टै प्रहरीले गाली जलोज हप्काईदप्काई गरेको सीता मेहताको गुनासो रहेको छ ।
सुरुमा जग्गा र बासँको विषयमा न्यायिक समितिमा उजुरी परेको बेला विपक्षी ललन र राजीवले बासँ काटेको र आफ्नो खेतमा भएको बाँस किन काटेको भन्दा कुटेर घाईते बनाएको र आफूलाई समेत सारी खोलेर कुटपीट गरेको र लाछारपछार समेत गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा फागुन २५ गते उजुरी दिएकोमा प्रशासनले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हेर्न भनेकोमा हालसम्म सुनुवाई नभएको पीडितको गुनासो छ । पीडितले इलका प्रहरी विपक्षीसंग मिलेको र सगैं उठबस गरेको, लेनदेन समेत गरेको आरोप लगाउदै घटनाको विषयमा जिल्लामा फोन गर्दा सुनुवाई नगरेको गुनासो गरेको हो । पीडित मेहताले सत्य सेवा सुरक्षणमको मूलमन्त्र भित्र प्रहरी बस्नु पर्नेमा पीडित र पीडक नभनी पहुँच र लेनदेनका आधारमा सुनुवाई गर्ने गरेको आरोप समेत लगाएको छ । सीमा तस्करी देखी सानातिना समस्यालाई समाधान गर्नु भन्दा रकम लेनदेनमा मिलाउने गरेको र पीडितलाई थप पिडा दिने काम प्रहरीबाट भएको दावी गरे ।
यता सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले पीडितले भने जस्तो नभएको र सामान्य विवादमा पनि ठूलो अस्पतालमा गएको विषयमा बुझ्ने प्रयास मात्रै भएको र दुवै पक्षलाई केहीबेर नियन्त्रणमा राखेर छाडीएको बताए । उनले ‘समाज प्रहरीको ऐना हो, समाजमा जस्ता मानिस छन् प्रहरीमा पनि छन’ भने– केहीले जनताको गुनासो नसुन्दैमा प्रहरी खराब हुँदैन । कतिपय अवस्थामा घटना एउटा र जाहेरी अर्कै खालको आउदाँ समस्या भएको र त्यस्ता मुद्दाले प्रहरीलाई समेत हैरान पारेको बताए ।

Tags: गरेकोगुनासोघाँटीमा गहिरो चोटछिमेकीले कुटपिटप्रहरीमा उजुरी गर्दासुनुवाई नगरेको

Related Posts

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते
FEATURE

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
0

सुनसरी। पर्साको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा तस्करको आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन्।...

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद
FEATURE

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
0

इनरुवा । मोरङको उर्लाबारीमा सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती, जसलाई ‘गोरे’ नामले...

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist