• pradeshpoint
  • Pradeshpoint
Thursday, December 11, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

स्वास्थ्य कार्यक्रमसम्बन्धी तीन दिने तालिम सुरु

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र ८ गते, २१:०९ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
53
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रमसम्बन्धी तीन दिने तालिम सुरु भएको छ । हरिनगर गाउँपालिकाको समन्वय र करुणा फाउन्डेसनको सहकार्यमा हरिनगर प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा आइतबारदेखि तीन दिने तालिम सुरु भएको हो ।अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रमसम्बन्धी हरिनगरका महिला स्वास्थ्य स्वंयसेविकाहरु तालिममा सहभागी भएका छन् ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले तालिमको उद्घाटन गर्दै हरिनगर गाउँपालिकामा करुणा फाउन्डेसनको सहकार्यमा अपाङ्गता भएका नवजात शिशु जन्म लिनुभन्दा पहिलेदेखि नै आवश्यतकाअनुसार चेकजाँच गर्ने, समयमा उपचार गर्ने, स्याहारसुसार गर्नेलगायतका विषयमा महिला स्वास्थ्य स्वंयसेविकाहरुले मोबाइलबाट अपडेट गर्ने कार्यमा सक्रिय रहने बताए ।महिला स्वास्थ्य स्वंयसेविकाहरुले तालिम लिएपछि वडामा गएर गर्भवती महिलाको तथ्याङ्क र उनीहरुमा देखा परेका समस्याहरुलाई मोबाइल एप्सबाट अपडेट गर्न सकिने अध्यक्ष अन्सारीले बताए । उनीहरुलाई तालिमबाट दक्ष बनाउने र पालिकामा मातृ तथा बाल स्वास्थ्य सेवाले समुदायमा सहयोग पुग्ने र मोबाइल स्वास्थ्य कार्यक्रमले पनि स्वंयसेविकालाई काम गर्न सजिलो हुने भएकाले कार्यक्रमलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्न आवश्यक रहेको उनले बताए ।

आइतबार विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा अध्यक्ष अन्सारीले अपाङ्गता भएका व्यक्तिहरुलाई अपहेलना नगर्न आग्रह गर्दै उनीहरुलाई हेर्ने दृष्टिकोण फरक रहेकाले समान अधिकार दिलाउन आफू लागिरहेको बताए । समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हौसला बढाउन आवश्यक रहेको र सपाङ्ग जस्तै अधिकार उनीहरुलाई दिनुपर्नेमा जोड दिएका थिए ।अपाङ्गता कार्ड वितरण गरिसकेको र उनीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न गरिसकेको उनले बताए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तालिमबाट भएका सिकाइलाई व्यवहारमा उतार्न र समाजमा भएका समस्याहरुलाई न्यूनीकरणमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगत, शिक्षा शाखाका अजितकुमार मल्लिक, कार्यपालिका सदस्य सुशीलकुमार ठाकुर, हरिनगर गाउँपालिकाका नेपाली कांग्रेस सभापति शिवहरि श्रेष्ठ, युवा नेता नइम अन्सारी लगायतको सहभागिता रहेको थियो ।

Tags: तालिम सुरुतीन दिनेसम्बन्धीस्वास्थ्य कार्यक्रम

Related Posts

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति
FEATURE

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वर्तमान अर्थमन्त्री बीच आज भएको विशेष भेटघाट सकारात्मक र...

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा
FEATURE

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
0

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सुनसरी–२ ले प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस सूची...

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist